विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–६, गणेशपुरका ४४ वर्षीय यमु खत्रीलाई ०८३ वैशाख ३१ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २३
३२ वर्षीया महिलालाई सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–६, गणेशपुरका ४४ वर्षीय यमु खत्रीलाई ०८३ वैशाख ३१ गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख २३
३३ वर्षीया महिलालाई ०८३ वैशाख ७ गते बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–५ का ३६ वर्षीय सुवास कुमार रौनियारविरुद्ध पीडितले जेठ ४ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएकी छन् ।
३७ वर्षीया महिलालाई ०८३ वैशाख १८ गते बलात्कार प्रयास गरेको आरोपमा ईश्वरपुर नगरपालिका–४ का ४२ वर्षीय रामकेश कुशवाहाविरुद्ध पीडितले जेठ ४ गते इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएकी छन्
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंको नागर्जुन नगरपालिका–१ र कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टरको ०८३ जेठ ३ गते अनुगमन गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेल र चिल्ड्रेन्स
बारा जिल्ला सिम्रौनगढ नगरपालिका –११ घर भइ बौद्धिकमाई नगरपालिका –८ स्थित शंकर मावि सर्मुजवामा कार्यरत स्थायी शिक्षक ४० वर्षीय रामबाबु यादवलाई ०८३ वैशाख २९ गते बौधिमाई नगरपालिकाका प्रमुख प्रदिप यादवले
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का २२ वर्षीय हीना खातुनलाई ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का आरोपित सोही ठाउँका २५ वर्षीय
१६ वर्षीय बालिकालाई ०८३ वैशाख २१ गते बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका– ५ का २६ वर्षीय इलियास पठानविरुद्ध पीडित पक्षले वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका– २ का २९ वर्षीय कृष्ण प्रसाद विन्दलाई ०८३ वैशाख २८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख २२ गते बलात्कार
राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिजपका प्रतिनिधिले ०८३ जेठ ४ गते सुकुम्वासीहरुलाई अस्थायी रुपमा राखिएको वनेपा स्थित रेडक्रस तालिम केन्द्रको संयुक्त रुपमा अनुगमन गरेको छ
नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका लमजुङ क्व्होलासोथार गाउँपालिका–७ चरागाउँका ५४ वर्षीय शेरबहादुर तिवारी भाटलाई ०८३ जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको छ । भाटलाई
नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते झुम्का कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले ०८३ जेठ २ गते गिरफ्तार गरेको छ । बलात्कार मुद्दामा रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय
अङ्क र अक्षर लेख्न नजानेको आरोपमा चार वर्षीय बालकलाई १८ भाटा कुटपिट गरेको आरोपमा प्रहरीले सुमित्रा सेन्दाङलाई ०८३ जेठ १ गते गिरफ्तार गरेको छ । फिदिम नगरपालिका–१४ भञ्याङस्थित न्यू लुङ्गरूपा
फालेलुङ गाउँपालिका–५ का ७२ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर थाम्सुहाङ र उहाँकी ७१ वर्षीया पत्नी मनीमाया थाम्सुहाङलाई जेठ ३ गते सशस्त्र प्रहरीका जवानले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
सरकारले वर्षौँदेखि बसोबास गर्दै आएका लालपुर्जाविहीन बस्तीहरूमा वैकल्पिक व्यवस्था नगरी डोजर चलाएको भन्दै सुकुम्वासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष
वीरगन्ज महानगरपालिका –१० स्थित हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख ४८ वर्षीय किशोरी रायमाथि ०८३ वैशाख ३१ गते क्याम्पस परिसरमै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २९ वर्षीय दिलीपकुमार प्रजापति (पडित) र ४० वर्षीय
कटहरिया नगरपालिका –९ डुमरियाकी पूर्व महिला वडा सदस्य ५५ वर्षीया अकलिया देवी मुसहरनीलाई ‘बोक्सी’ भन्दै कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षीय राजेन्द्र माझीलाई ०८३ जेठ १
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा बाँकेका मानव अधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूको टोलीले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ्ग सेन्टरको ०८३ जेठ २ गते स्थलगत अनुगमन गरेको छ।
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि,
राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी ५५ वर्षीया विसमति थारु, ४५ वर्षीया गौरी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु तथा बैसा गाउँकी ४५ वर्षीया श्यामकुमारी थारुलाई ०८३ जेठ १ गते
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१ कौशिल्यानगरका २५ वर्षीय धीरज लामिछाने मगरलाई ०८३ वैशाख ३१ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैैशाख २९ गते बलात्कार गरेको