राजनीतिक दलका कार्यकर्ताको दबाबमा बलात्कार घटनाका आरोपित छुटाइयो
४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरी हिरासतमा रहेका सुउँ गाविस-२ का ३७ वर्षीय कालीबहादुर रोकायलाई नेपाली काङ्ग्रेस र एमाले पार्टीको स्थानीय कार्यकर्ताको दबाबमा साउन २१ गते प्रहरी हिरासतबाटै





