राष्ट्रिय मानव अधिकार आयोग तथा इन्सेकद्वारा प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग तथा अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक )को संयुक्त टोलीले प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी महिलाको मृत्यु तथा चिकित्सक आन्दोलन सम्बन्धी घटनाको ०८३ जेठ ११ गते स्थलगत अनुगमन गरेको





