INSEC Online

📅 २०८३ श्रावण १

समाचार

दाइजोको निहुँमा हत्या घटनाका आरोपित गिरफ्तार

सम्सी गाउँपालिका–१ पर्सा देवाडकी २२ वर्षीया रञ्जिता कुमारी मण्डलको दाइजोको निहुँमा हत्या गरेको आरोपमा पति २४ वर्षीय रमेश मण्डल, ससुरा ५० वर्षीय विजय मण्डल, नन्द २० वर्षीया रोशनी मण्डल र

सीमा विवादको विषयमा आक्रमण हुँदा घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार

हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२

सर्लाहीका मानव अधिकार रक्षकहरुको अवस्था बारे मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशद्वारा ०८३ जेठ ६ गते सर्लाहीका मानव अधिकार रक्षकहरुको अवस्थाका बारे अनुगमन गरेको छ । अनुगमनको क्रममा

कास्की कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट फरार भएका बागलुङ नगरपालिका– ७ का ३४ वर्षीय मिठु किसान भन्ने सुरेश बोहोरालाई ०८३ जेठ ४ गते प्रहरीले बागलुङ नगरपालिका–२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८३ जेठ १ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिनास गाउँपालिका– ६ का २८ वर्षीय सन्दीप बिकलाई जेठ २ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित पक्षले जेठ

मानव अधिकारकर्मीहरुको सहजीकरणमा सरकार र रूबी खानबीच पाँच बुँदे सहमति 

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा रहेकी बाँकेकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच ०८३ जेठ ६ गते पाँच

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

रोल्पा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ । कारागारमा १५ महिला र ३५ पुरुष गरी ५० जनाको क्षमता रहेकोमा हाल १ सय २२ जना कैदीबन्दी रहेका छन्

इन्सेकद्वारा डोटी जिल्ला कारागारको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८३ जेठ ५ गते जिल्ला कारागार, डोटीको अनुगमन गरेको छ । इन्सेक सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीको नेतृत्वको टोलीले जिल्ला

तुलसीपुर कारागारका ६७ कैदी अझै फरार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कारागार कार्यालय तुलसीपुरबाट फरार भएका २ सय ५३ जना कैदीमध्ये अझै ६७ जना अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

पहिरोले विद्यालय भवनमा क्षति हुँदा पठनपाठन प्रभावित

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा ०८३ जेठ ५ गते खसेको पहिरोले सोही गाउँपालिका  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित बनेको छ । जेठ ५ गते रातिको समयमा एक्कासी

कर्मचारी कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजविराज नगरपालिकामा करार सेवामा कार्यरत ३३ वर्षीय सव–इन्जिनियर मनोज यादवमाथि कुटपिट गरेको आरोपमा राजविराज नगरपालिका–८ का ५० वर्षीय गुलाव यादवविरुद्ध पीडितले ०८३ जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभयो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका— ५ का ३९ वर्षीय भक्तबहादुर तामाङलाई ०८३ वैशाख २० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई वैशाख २०

चार वर्षमा पनि निर्माण सम्पन्न भएन राम्चे स्वास्थ्यचौकी भवन

कालिका गाउँपालिका–१ राम्चेमा निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्क विहीन भएपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही वञ्चित भएका छन् । सम्झौता अनुसार समयमा

सुन्धारा कारागारबाट फरार कैदी गिरफ्तार

काठमाडौं । केन्द्रीय कारागार, सुन्धारास्थित महिला बन्दीगृहबाट फरार भएकी नुवाकोट जिल्ला विदुर नगरपालिका–१३ की २५ वर्षीया सपना तामाङलाई प्रहरीले ०८३ जेठ ३ गते गिरफ्तार गरेको छ । उनलाई काठमाडौं उपत्यका

पाल्पा देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषित

पाल्पालाई देशकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला’ घोषणा गरिएको छ । यसअघि जिल्लाका १० ओटै स्थानीय तहलाई पूर्ण संस्थागत प्रसुतीसेवा युक्त घोषणा गरिएको थियो । तानसेनमा जेठ ५ गते

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हल्दीवारी गाउँपालिका–५ धनुषपोखरीकी ३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति गोकर्ण भण्डारीलाई जेठ ५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८३ जेठ ५ गते

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिटमा उच्च अदालतद्वारा कारण देखाउ आदेश

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ तथा सवारी तथा यातायात सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनको माग गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा दायर रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ

रुबी खानको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकारकर्मीको आग्रह

२२ दिनदेखि आमरण अनसनमा रहेकी महिला अधिकारकर्मी रुबी खानको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार रक्षकहरूले एक विज्ञप्ति प्रकाशन गरी गम्भीर चासो व्यक्त गरेका छन्। प्रेस विज्ञप्तिमार्फत मानव अधिकारकर्मीहरूले नागरिकको बाँच्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८३ जेठ ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–२ दुर्गाटोलका २२ वर्षीय सुरज यादवलाई जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित पक्षले जेठ ४

झुम्का कारागारबाट फरार एक जना कैदी गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा सुनसरीको रामधुनी नगरपालिका–५ मा रहेको क्षत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । झुम्का कारागारबाट फरार भएका मोरङको धनपालथान गाउँपालिका–१