द्वन्द्वकालका घटनाको कानुनी सुनिश्चितता गरी टुंग्याउन सरकारको नाममा सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार हननका घटनाको कानुनी सुनिश्चितता गरी छिटो टुंग्याउन सरकारको नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको ०८३ वैशाख १६ गते बसेको संवैधानिक इजलासले





