मेलाका कारण पठनपाठनमा समस्या
विभिन्न पेशागत माग राख्दै नेपाल शिक्षक महासङ्घले ०८१ चैत २० गतेदेखि आह्वान गरेको शैक्षिक आन्दोलनका कारण धनकुटा नगरपालिका-५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालयको पठनपाठन २९ दिनसम्म प्रभावित भयो ।
विभिन्न पेशागत माग राख्दै नेपाल शिक्षक महासङ्घले ०८१ चैत २० गतेदेखि आह्वान गरेको शैक्षिक आन्दोलनका कारण धनकुटा नगरपालिका-५ मा रहेको गोकुण्डेश्वर बालमन्दिर माध्यामिक विद्यालयको पठनपाठन २९ दिनसम्म प्रभावित भयो ।
उमाकुण्ड गाउँपालिका–५ प्रीति निवासी प्रेस चौतारी नेपाल रामेछापका सहसचिव तथा रेडियो इनर्जी १०६.२ मेगाहर्जका उमाकुण्ड सम्वाददाता २४ वर्षीय मणिराज सुनुवारलाई ०८२ वैशाख २९ गते उमाकुण्ड गाउँपालिका–४ को चण्डीथानमा चण्डी पूजाको
१६ वर्षीया बालिकालाई नयाँ कपडा किनिदिने र धेरै पैसा दिन्छु भन्दै प्रलोभन देखाई भारतको बिहार रक्सौलको एक होटलम लागि यौन जन्य कार्यामा लगाएको आरोपमा वीरगञ्ज महानगरपालिका-१६ नगवा टोलकी २० वर्षीया अलिया
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित मिर्चैया नगरपालिका-२ का ४० वर्षीय लालबाबु महासेठविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८२ वैशाख २६ गते उजुरी दिनुभएको छ । आरोपितले
३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका-६ बोलहीया स्थायी घर भइ हाल पर्साको वीरगञ्ज महानगरपालिका-१३ श्रीपुर बस्ने ५० वर्षीय दिनानाथ साहलाई प्रहरीले ०८२ वैशाख २८ गते गिरफ्तार गरेको
सबैला नगरपालिका-५ का १२ वर्षीय बालक अंकित यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय अनिल साहलाई ०८२ वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ । वैशाख
गणेशमान चारनाथ नगरपालिका-५ की २४ वर्षीया निर्मला देवी महतोलाई ०८२ वैशाख २० गते कुटपिट गरेको आरोपमा ५० वर्षीय ससुरा राम भजन महतो, ६५ वर्षीय ससुराको भाइ राम वृक्ष महतो, ३९
लेकम गाउँपालिकले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता पाँच ओटा वडामा पुगेर वितरण गरिएको हो । वडामा शिविरको आयोजना
बनेपा नगरपालिका वडा नं २ का वडाध्यक्ष ४७ वर्षीय रामप्रसाद घिमिरेलाई ०८२ वैशाख १८ गते कुटपिट गरेको आरोपमा बनेपा नगरपालिका २ का २६ वर्षीय श्रीराम घिमिरेलाई प्रहरीले ०८२ वैशाख २९
खानेपानी योजनाका लागि कागजमा बर्सेनि करोडौँ रकम आए पनि निर्माणको काम नहुँदा मेलौली नगरपालिका–९ का ४ सय ७० घरपरिवार खाने पानीबाट वञ्चितभएका छन् । खानेपानी योजना बनाउन सङ्घ र प्रदेश
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु नगरपालिका–२, वर्दगवाका २८ वर्षीय राधेश्याम पाठकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८२ वैशाख २८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई विभिन्न प्रलोभन देखाई
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-४, बुद्ध कोलोनीका ५२ वर्षीय कुश कार्कीलाई प्रहरीले ०८२ वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २७ गते बलात्कार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पचालझरना गाउँपालिका–२ का ३५ वर्षीय कुल टमटालाई प्रहरीले ०८२ वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले घर नजिकैको खोलामा घाँस काट्न
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०८२ वैशाख २३ गते प्रहरीले ४१ वर्षीय पतिलाई गिरफ्तार गरेको छ । पीडितले आफूलाई ०८१ वैशाख १९ गते बलात्कार गरेको भनी आरोपित पतिविरुद्ध ०८१ जेठ
तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले शिव सेना नेपालका अध्यक्ष मोरङ जिल्ला विराटनगर महानगरपालिका- ३ बस्ने ४७ वर्षीय अनिल बाबा भनिने अनिल बस्नेतलाई २०८२ वैशाख
१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-१ गोविन्दपुरका २३ वर्षीय दिपेन्द्र शाहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधामा ०८२ वैशाख २८ गते उजुरी दिनुभएको छ । वैशाख २७ गते
दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजाय गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२
२४ र २६ वर्षीया महिलालाई रोजगारीको प्रलोभन देखाई भारत तर्फ लगिरहेको अवस्थामा धादिङ जिल्ला गल्छी गाउँपालिका-२ का २४ वर्षीय रोजन भुजेललाई जिल्ला प्रहरी कार्यालय पर्साले वैशाख २४ गते गिरफ्तार गरेको छ
कन्काइ नगरपालिका-२ सुकेडाँडाकी ३४ वर्षीया पुजा हेमरमको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति कविराज हेमरमलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८२ वैशाख २८
छायानाथ रारा नगरपालिका–७, पिनागाउँका चुनमती शाहीको घरखर्च गिट्टी कुटेर चलिरहेको छ । उहाँको घर मुगु भए पनि जुम्ला चन्दननाथ नगरपालिका–४, मालाभिडको सडकमा गिट्टी कुटेर घरखर्च चलाई रहनुभएको छ । वैशाखको चर्को गर्मीमा