INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्यान्मार घर भइ रोहिङ्ग्या समूहको शरणार्थीको रुपमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने २२ वर्षीय मोहम्मद लुटफार रहमानलाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा ६५ वर्षीय ससुरालाई ०८२ वैशाख ३० गते  चौवास प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले महिलालाई वैशाख २० गते राती घरमा कोही नभएको अवस्थामा बलात्कार

एक महिलाको शङ्कास्पद मृत्यु

कटहरिया नगरपालिकामा-३ बडेरवा घर भइ हाल कटहरीया नगरपालिका-५ बस्ने २१ वर्षीया सानीया प्रविनको शंकास्पद मृत्यु भएको छ । ०८२ वैशाख २८ गते दिउँसोको समयमा साडीको पासोमा पङ्खा झुण्डिएको अवस्थामा सानियाको शव उनको आफ्नै

सुदूरपश्चिम प्रदेशका ८८ ओटै स्थानीय तहका कर्मचारी आन्दोलनमा, सेवाग्राही मार्कामा

सुदूरपश्चिम प्रदेशका मन्त्रालयलगायत कैलाली र कन्चनपुर जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले ०८१ वैशाख २६ गतेबाट सुरु गरेको आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेशका अन्य सात ओटा जिल्लाका स्थानीय तहमा

लिफ्ट आयोजना सम्पन्न नहुँदा खानेपानीको समस्या

महालक्ष्मी नगरपालिका-५ र ६ को अधिकाशं क्षेत्रमा खानेपानीको समस्या छ । महालक्षमी नगरपालिका-५ को ज्यामिरे, वडा-६ को खनीयाखर्क, गुठलगायतका क्षेत्रमा खानेपानीको चरम समस्या छ । नजिकैको कुवा, मुहान तथा पुरानो

न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह

शङ्कास्पद मृत्यु भएका तीन जना बालबालिकाको परिवारका सदस्यलाई न्याय दिलाउनका लागि पहल गरीदिन अधिकारकर्मी तथा पत्रकारहरूले इन्सेकलाई आग्रह गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालयले जिल्लाको मानव अधिकारका अवस्थाका बारेमा

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन पैदल यात्रा, ज्येष्ठ नागरिकलाई सास्ती

सरकारले पारदर्शिता र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरणमा बैङ्किङ प्रणाली लागू गरेदेखि विकट ग्रामीण भूगोलमा बसोबास गर्ने जिल्लाका ज्येष्ठ नगरिक, एकल महिला, अपाङ्गताभएका व्यक्ति र बालबालिकाका लागि यो

स्थानान्तरको अभावमा गुम्लाबासी पहिरोको उच्च जोखिममा !

खप्तड छेडेदह गाउँपालिका–७ गुम्लागाउँबासी दशकौँदेखि बस्ती स्थानान्तरको प्रतीक्षामा छन् । ०७८ सालदेखि पहिरोको उच्च जोखिममा रहेको यो गाउँ हालसम्म पनि स्थानान्तर हुँन नसक्दा स्थानीयहरु ज्यान जोखिममा राखेर बाँच्न बाध्य छन्

सङ्क्रमणकालीन न्याय : पीडितहरुलाई उपेक्षा गरेर गरिएको जबरजस्ती सिफारिश अस्वीकार्य

लामो समयदेखि पदाधिकारीविहीन सङ्क्रमणकालीन न्याय आयोगहरूका अध्यक्ष तथा सदस्यहरुको नाम सिफारिस गर्न गठित समितिले राजनीतिक भागभण्डाको आधारमा नामहरु सिफारिस गरेको भन्ने कुरा सञ्चारमाध्यममा प्रकासन भएकोमा उक्त सिफारिशप्रति द्वन्द्वपीडित समूदायले पीडितहरुलाई

खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती !

बढैयाताल गाउँपालिका–५ स्थित जगतपुर, बढैयाताल र नयाँ बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । यस क्षेत्रमा खानेपानी ट्याङ्की भए पनि खानेपानीको अभाव हुँदा समस्या भएको हो । खानेपानीको

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ । घरबाट खेल्न गएकी बालिकालाई ललाई फकाई वैशाख २७ गते बलात्कार गरेको भन्दै

दमौली अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित !

तनहुँको सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पताल दमौलीमा दक्ष चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित भएको छ । अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई प्रसुति सेवा लिन सास्ती भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रतापपुर गाउँपालिका-९, बेलाटारीका १९ वर्षीय विजयकुमार कुश्वाहालाई प्रहरीले ०८२ वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको

हत्या घटनाका आरोपित गिरफ्तार

बङ्गलाचुली गाउँपालिका–७ का ६५ वर्षीय पुनाराम सुनारीको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया पत्नी सङ्गीता सुनारी मगरलाई गिरफ्तार गरेको छ । आपसी झगडाका क्रममा वैशाख ३० गते चिर्पट प्रहार गर्दा

बाल सुधारगृहबाट तीन जना फरार

विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट तीन जना बालविज्याईँकर्ता फरार भएको सुधारगृह प्रशासनले जनाएको छ । उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालविज्याईँकर्ता

अदालतद्वारा भूमि सुधार तथा मालपोत कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

उच्च अदालत तुल्सीपुर इजलास नेपालगञ्जमाले भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । उच्च अदालत तुल्सीपुर इजलास नेपालगञ्जमाका न्यायाधीश पुनम सिंह चन्द्रको

जातीय विभेद घटनाका आरोपित निलम्बित

पृथ्वीनारायण क्याम्पसमा अध्यनरत विद्यार्थीमाथि जातीय विभेद गरेको आरोपमा उपप्राध्यापक डा. देवीलाल शर्मा निलम्बित भएका छन् । व्यवस्थापन संकाय अन्तर्गत एमबिए फाइनान्स विषयको शैक्षिक भ्रमणमा सहभागी विद्यार्थीलाई जातीय विभेद गरेको भन्दै

दुई बुँदे माग सहित विद्यार्थीहरू आन्दोलनमा

मिथिला बिहारी नगरपालिका-३ मिथलेश्वर मैवाहीस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक पाउनुपर्ने र प्रधानाध्यापक रामजीवन दाहालको सरुवाको माग गर्दै ०८२ वैशाख २८ गते मिथिला बिहारी नगर कार्यपालिकाको कार्यालय अगाडि टायर बालेर प्रदर्शन

ओखलढुङ्गा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

ओखलढुङ्गालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिकामा उल्लेख भएका सूचक पूरा गरेपछि ०८२ वैशाख २७ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

प्राकृतिक विपद् प्रभावित परिवार अनुदान रकम पाउनबाट वञ्चित

स्थानीय तहहरुले पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रक्रियागत काम समयमै नगरेका कारण जिल्लामा ०७७ र ०७८ सालदेखिका विपद् प्रभावितहरुले पुनर्निर्माणको रकम पाउन सकेका छैनन् । सरकारले पुनर्निर्माणको लागि दिने अनुदान रकम समयमै