INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले गुलरिया नगरपालिका-११ का ३३ वर्षीय नुरुल हसन गद्दीलाई ३ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको

जोमसोम अस्पतालमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीलाई सास्ती !

मुस्ताङको सदरमुकाम जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोम मुस्ताङमा नौ दिनदेखि ल्याब सेवा अवरुद्ध हुँदा बिरामीहरूलाई सास्ती भएको छ । ०८२ वैशाख २७ गते मेसिन बिग्रिए पछि ल्याबसम्बन्धी काम नहुँदा बिरामीले

बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय भाइलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ जेठ १ गतेको इजालसले कसुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीका २२ वर्षीय आङनिमा शेर्पालाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८२ वैशाख ३१ गते बलात्कार गरेको

गाउँपालिका अध्यक्षले ज्यान मार्ने धम्की दिएको वडाध्यक्षको आरोप

ग्रामथान गाउँपालिका-२ का वडाध्यक्ष यादव खतिवडाले आफूलाई गाउँपालिका अध्यक्ष नमोनारायण माझीले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ । ग्रामथान गाउँपालिका-२ स्थित पिडारवनी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष

संक्रमणकालीन न्याय : आयोगहरुमा पदाधिकारी नियुक्तिबारे द्वन्द्वपीडित समुदायको धारणा सार्वजनिक

द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय आयोगहरुमा पदाधिकारी नियुक्तिबारे आम द्वन्द्वपीडित समुदायको धारणा सार्वजनिकीकरण गरेका छन् । शुक्रबार संक्रमणकालीन न्याय आयोगहरुमा पदाधिकारी नियुक्ति बारे द्वन्द्वपीडित समुदायहरूको सात बुँदे धारणा सार्वजनिक गरेका हुन्

एकै परिवारका दुई बालबालिकाको हत्या

भरतपुर महानगरपालिका–२५ शुक्रनगरकी ७ वर्षीया प्रभा र ५ वर्षीय साजन गिरीको ०८२ जेठ २ गते बिहान १० बजे हत्या भएको छ । प्रभाकै बुबा ४२ वर्षीय लिलाराज गिरीले धारिलो हतियार

साइवर अपराध घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीको टिकटक आइडीमा अश्लिल फोटो पोष्ट गरेको आरोपमा प्रहरीले हरिनगरा गाउँपालिका-१ का २५ वर्षीय जुबेर आलम मियाँलाई जेठ १ गते गिरफ्तार गरेको छ । आरोपित मियाँले ०८१ वैशाख

यौन दुर्व्यवहारको कसुरमा दुई महिना कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा खैरहनी नगरपालिका–२ का ७१ वर्षीय चिरन्जिवी अर्याललाई दुई महिना कैद सजायको फैसला भएको छ । अर्याललाई जिल्ला अदालतका न्यायधीश रमेश ज्ञवालीको इजलासले वैशाख

सडक अवरोध गरेर आयोजना गरिने कार्यक्रम बारे उच्च अदालतको कारण देखाउ आदेश

वीरेन्द्रनगरका सार्वजनिक सडकहरूमा गरिने कार्यक्रमहरूको विषयमा उच्च अदालत सुर्खेतले कारण देखाउ आदेश जारी गरेको छ । वैशाख ३० गते अधिवक्ता प्रकाश बावु ऐडीले सार्वजनिक कार्यक्रमहरू सडकमा गर्दा विद्यालय र यात्रुहरूलाई

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ वैशाख २८ गते बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २२ वर्षीय रञ्जन शाहविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा जेठ १ गते उजुरी दिनुभएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौरीदेउराली गाउँपालिका–२ नाँग्रेगँगर्चेका २४ वर्षीय असले तामाङलाई प्रहरीले ०८२ वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडितको आमाले वैशाख ३१ गते आरोपित तापाङविरुद्ध

कैदीबन्दीलाई सीप विकास तालिम सञ्चालन गरिँदै !

जुम्ला करागारका कैदीबन्दीका लागि सीप विकास सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कारागार विभाग, कारागार कार्यालय जुम्लाको आयोजनामा एक महिने सीप विकास सिलाईकटाई तालिम सञ्चालन गरिएको हो । सिलाइकटाई तालिम

घरेलु हिंसा पीडितद्वारा न्यायका लागि पहल गरीदिन आग्रह

विराटनगर महानगरपालिका-२ की ३६ वर्षीया चिकित्सक नीता यादवले पत्रकार सम्मेलन गरी न्यायका लागि पहल गरीदिन आग्रह गर्नु भएको छ । पतिको नाममा पाएको अंश भोगचलन गर्न नदिइ परिवारका सदस्यले धम्की

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–३, पञ्चकोशी सङ्गमटोलका ६० वर्षीय गगन कामीलाई प्रहरीले ०८२ वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ चैत १३ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०८१ वैशाख १३ गते बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय, सप्तरीले ०८२ वैशाख २७ गते गिरफ्तार गरेको छ । आरोपित बालकलाई गिरफ्तार गरी जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छविसपाथिभेरा गाउँपालिका–४ का ३२ वर्षीय केशर खत्रीलाई ०८२ वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २९ गते बलात्कार गरेको

केवलकार निर्माण विवाद : सर्वोच्चद्वारा निर्माणका लागि बाटो खुल्ला

पाथीभरा मुकुम्लुङ क्षेत्रमा निर्माण कार्य भइरहेको अवस्थामा नो केवलकार समूहले दायर गरेको रिटमा सर्वोच्च अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेसँगै केवलकार निर्माणको बाटो खुल्ला भएको छ ।

वातावरण र जलवायु परिवर्तनका मुद्दामा साझा प्रयासमा जोड

वातावरण र जलवायु परिवर्तनका मुद्दामा साझा प्रयास गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा सबैले सक्रियता देखाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

सरकारले लामो समयदेखि पदाधिकारीविहीन रहेको  बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगकाका अध्यक्ष तथा सदस्यहरु नियुक्त गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस