INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-१ गोविन्दपुरका २३ वर्षीय दिपेन्द्र शाहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधामा ०८२ वैशाख २८ गते उजुरी दिनुभएको छ ।

वैशाख २७ गते फुटबल खेल्दै गर्दा तिर्खा लागेर पानी पिउन भनि खेल मैदानबाट टाँढा रहेको हाते कल आरोपितसँगै गएकी पीडित बालिकालाई आरोपित शाहले बालिकाको मुख बलात्कार गरेको पीडित परिवारले बताउनु भयो ।

पालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्स्पेक्टर गणेश खनालले जानकारी दिनुभयो ।

अन्य

भिडियो