१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–२ हर्नामपुरका १८ वर्षीय गानु लोध र सोही ठाउँका १८ वर्षीय विजय लोधविरुद्ध पीडितले ०८२ असार २७ गते जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती उजुरी गरेकी छन् ।
आरोपितले बालिकालाई असार ११ गते बलात्कार गरेको आरोप लगाएकी छन् ।
घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २७ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।