INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार  घटनाका आरोपितविरुद्ध  उजुरी 

१७ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा बारा जिल्ला बिश्रामपुर गाउँपालिका -३ का  २७ वर्षीय सुनिल  मण्डलविरुद्ध  पीडित  पक्षले  ०८२ असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएका छन् ।

आरोपितले  बालिकालाई असार ४ गते बलात्कार  गरेका थिए ।  घटना पछि आरोपित फरार रहकोले प्रहरीले जिल्ला  अदालतबाट  पक्राउ  अनुमति  पुर्जी लिई  आरोपितको खोजी कार्य भइरहेको  डिएसपी  किशोर  लम्सालले जानकारी  गराउनुभयो।

बालिकाको स्वास्थ्य परीक्षण  असार  ५ गते नारायणी  अस्पताल  बिरगञ्जमा भएको थियो।

अन्य

भिडियो