दाइजोको निहुँमा हत्या भएको आरोप, न्यायका लागि पहल गरीदिन पीडित पक्षको आग्रह
वर्जु गाउँपालिका-५ अमाहीबेलाकी २१ वर्षीया अफाफ आरिफको दाइजोको निहुँमा हत्या भएकाले न्यायका लागि पहल गरीदिन पीडित पक्षले जेठ २७ गते पत्रकार सम्मेलन गरी आग्रह गरेको छ । हरिनगर गाउँपालिका-१ रामनगर





