INSEC Online

📅 २०८३ असार ३२

समाचार

नख्खु कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट फरार भएका ५० वर्षीय पुरुषलाई प्रहरीले ०८३ असार १० गते गिरफ्तार गरेको छ । १५ वर्षीया छोरीलाई ०८१ चैत ११

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराहीका १३, १४, १४ र १५ वर्षीय चार जना बालकलाई जिल्ला अदालतले तीन–तीन महिना कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधिश प्रकाश प्रसाद

न्यायिक प्रक्रियामा जानको लागि इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

मानव बेचविखन तथा ओसारपसार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८३ असार १२ गते आर्थिक सहयोग प्रदान गरेको छ । कैलारी गाउँपालिका–७ रामपुरकी १४

यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गरः आयोग

यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (जून २६) को अवसरमा यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार, दण्ड वा दुर्व्यवहार विरुद्धको शून्य सहनशीलतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै यातनापीडितहरूको अधिकार सम्मान,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजापुर नगरपालिका- ३ का ५५ वर्षीय बाधुराम थारूलाई  ०८३ असार १० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार ७ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–१ चकरीका १८ वर्षीय सुमित घलानलाई ०८३ जेठ ३१ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ ३० गते बलात्कार गरेको भन्दै

युपिआरका सुझाव सरकारका नीति, कार्यक्रम, योजना र संरचनामा सम्बोधन गर्न आग्रह

संयुक्त राष्ट्रसंघ मानव अधिकार विश्वव्यापी आवधिक समीक्षामा नेपाललाई प्राप्त सुझावहरुको सम्बोधन तीन तहका सरकारका नीति, कार्यक्रम, योजना र संरचनामा गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सन २०२६ जनवरीमा भएको नेपालसम्बन्धी

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ। बाबुद्वारा बालिका पटकपटक बलात्कारमा परेको र बालिकाले ०८३ वैशाखमा शिशुलाई जन्म दिएपछि नवजात शिशुको हत्या समेत गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुजरा नगरपालिका –९ का  ५० वर्षीय जाहिर मनसुरीलाई ०८३ असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले  लामो समयदेखि बिरामी रहेकी  बालिकालाई भुत

हत्या घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया आरती देवी यादवको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका–६ पट्भर्वा टोल बस्ने ४२ वर्षीय महन्त राय यादवलाई प्रहरीले ०८३ असार १० गतेका दिन गिरफ्तार गरेको छ। आरोपितले पत्नीलाई

बलात्कार गरेको कसुरमा एक वर्ष कैद

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रामपुर नगरपालिका–१० का २२ वर्षीय रविन कु्माललाई एक वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको ०८३

३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिममा

पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकामा पाँच वर्षमुनिका बालबालिकाको पोषण स्क्रिनिङ् गर्दा ३ सय ४७ बालबालिका कुपोषणको उच्च जोखिममा रहेको पाइएको छ । टिकापुर नगरपालिकाको नौ ओटै वडाको बालबालिकहरुको पोषण

आर्थिक अभावले सुत्केरीको मृत्यु, जुम्ल्याहा शिशुको बिचल्ली

स्वार्पुनाथ गाउँपालिका–३ राया गाउँकी ४० वर्षीया नानी कामीको सुत्केरी भएको २० दिनमै मृत्यु भएपछि उनका जुम्ल्याहा शिशुहरू अलपत्र परेका छन् । मृतकका आफन्त लालधन टमटाका अनुसार परिवारको आर्थिक अवस्था अत्यन्त

कास्की बाल सुधार गृहको स्थलगत अनुगमन

कास्कीको पोखरास्थित बाल सुधार गृहको भौतिक, शैक्षिक र आन्तरिक व्यवस्थापनको अवस्थाबारे २०८३ असार १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश संयोजक गणेश भण्डारीको पहलमा राष्ट्रिय मानव अधिकार आयोग

पहिरोका कारण एक विद्यालयसहित दुई ओटा घर जोखिममा

मकालु गाउँपालिका—१ स्थित सिंहेश्वरी आधारभूत विद्यालय जोखिममा परेको छ । पहिरोका कारण विद्यालयसँगै मकालु गाउँपालिका १ मयुमका आङटेम्बा शेर्पा र सानु शेर्पाको घर समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया मुना कुमालको हत्या गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–५ रजस्थलका ४१ वर्षीय यम बहादुर कुमाललाई प्रहरीले ०८३ असार १० गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन गरेर

लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा कार्यान्वयनलाई केन्द्रमा राख्दै १० वटा मानव अधिकारमैत्री कानुन निर्माण गरेको छ। लुम्बिनी प्रदेशसभाले प्रकाशन गरेको प्रदेश ऐन सङ्ग्रहअनुसार

बलात्कार गरेको कसुरमा २१ वर्ष कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले लम्जुङ जिल्ला घर भई हाल तानसेन नगरपालिका–४ मा बस्दै आएका २८ वर्षीय धनराशी बिकलाई २१ वर्ष कैद सजायको फैसला गरेको छ

झुम्का कारागाबाट फरार एक जना कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका एक जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । इटहरी उपमहानगरपालिका–८ का २३ वर्षीय भीम विश्वास चौधरीलाई प्रहरीले

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१६ हटियाका  ३२ वर्षीय विकल थापालाई ०८३ असार ४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई जेठ १३ गते बलात्कार गरेको भन्दै