INSEC Online

📅 २०८३ असार ३२

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय दीपेन्द्र गिरीलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८३ असार २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ७

जनप्रतिनिधि नै जातीय विभेदमा पीडित

संघीयता लागू भएर स्थानीय सरकार स्थापना भएको करिब नौँ वर्ष बितिसक्दा पनि हुम्लाका केही गाउँमा दलित समुदायप्रति हुने जातीय विभेद हट्न सकेको छैन। दलित कोटाबाट निर्वाचित जनप्रतिनिधिसमेत अन्य समुदायका घरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई ०८३ जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले हरिपुर नगरपालिका–१ का ३६ वर्षीय भरत बहादुर तिमिल्सिनालाई असार १० गते गिरफ्तार गरेको छ । पीडितले आरोपितविरुद्ध असार ९

समाचार सङ्कलन क्रममा पत्रकारमाथि कुटपिट

रेडियो धनुषाधाममा कार्यरत पत्रकार धनुषा जिल्ला धनुषाधाम नगरपालिका–५ का २३ वर्षीय गोविन्द यादवमाथि कर्जन्हा नगरपालिका–७ मरेवा टोलमा आरसिसि ढलानको रिपोटिङ्ग गर्ने क्रममा वडा अध्यक्ष ५१ वर्षीय रामसेवक यादव र उनका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६८ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८३ असार ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ९ गते दिएको उजुरीका

अपाङ्गतामैत्री संरचना अभावले सेवाग्राही सास्तीमा

जिल्लाका अधिकांश सरकारी कार्यालयका भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिहरूले सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको छ। कार्यालयका भवन निर्माण तथा सञ्चालनका क्रममा पहुँचयुक्त संरचनालाई प्राथमिकता नदिइँदा सेवाग्राहीहरू अतिरिक्त सहयोगमा निर्भर

जनप्रतिनिधिमाथि कुटपिट

हिलिहाङ गाउँपालिका–५ का वडा सदस्य छबिन्द्र योङहाङलाई असार १२ गते कुटपिट गरेको आरोपमा दोषीलाई कारबाहीको माग गरिएको छ । विपद् व्यवस्थापन तथा सरसफाइको काममा खटिएको अवस्थामा ०८३ असार १२ गते

भीमफेदी कारागारबाट फरार मध्ये १ सय २८ कैदी अझै कारागार बाहिर

नवयुवा पुस्ताको आन्दोलनका क्रममा भीमफेदी क्षेत्रीय कारागारबाट ०८२ भदौ २४ गते फरार भएका ४ सय ४० कैदीबन्दीमध्ये अझै १ सय २८ जना फरार रहेका छन् । फरारमध्ये लागुऔषध मुद्दामा सजाय

बलात्कार घटनाका आरोपित गिरफ्तार 

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-५ शिवगञ्जका ४५ वर्षीय मनोज माझीलाई ०८३ असार १३ गते गिरफ्तार गरेको छ। महिलालाई ०८३ असार ९ गते बलात्कार गरेको आरोपमा पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बाबुलाई  ०८३ असार १३ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला पशुपतिनगरपालिका-२ का ३६ वर्षीय विगेन्द्र शेर्पालाई असार १४ गते गिरफ्तार गरेको छ। आरोपितले युवतीलाई ०८३ असार १३ गते बलात्कार गरेको आरोपमा

मुक्तिका १३ वर्ष: अझै पाएनन् मुक्त कम्लरीले परिचयपत्र

दासतापूर्ण जीवनबाट कम्लरीहरुलाई सरकारले मुक्तिको घोषणा गरेको १३ वर्ष पुगेको छ । आन्दोलनरत कम्लरी र नेपाल सरकारबिच ०७० असार १३ गते विभिन्न १० बुँदे सहमतिसँगै देश कम्लरी मुक्त भएको घोषणा

जङ्गली फल खाँदा विद्यार्थी बिरामी

चुमनुव्री गाउँपालिका–७ लामागाउँको चुम गुम्बाका विद्यार्थीले जङ्गली फल खाँदा ६ जना विद्यार्थी बिरामी भएका छन् । काठमाडौँबाट चुम गुम्बा जाँदै गर्दा चुमनुव्री गाउँपालिका– ७ को चौँरीखर्कमा पहिचान नभएको जंगली फल

गर्मी बढेसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । भू–जलको सतह घट्दै जाँदा ह्यान्डपम्प, बोरिङ तथा प्राकृतिक मुहान सुक्न थालेपछि स्थानीयवासी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३३ वर्षीया महिलालाई ०८३ जेठ ८ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–४ का ३९ वर्षीय दिल बहादुर बलविरुद्ध पीडितले असार १० गते ईलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएकी छन्

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद

२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कविलासी नगरपालिका–६ का ३१ वर्षीय अरजुन मुखियालाई ०३८ असार ११ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

आगलागीबाट मटेहियामा चार घर नष्ट, लाखौँको क्षति हुँदा स्थानीय प्रभावित

बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया गाउँमा भीषण आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन्। असार ११ गते राति २ बजे अचानक सुरु भएको आगलागीबाट लाखौँ मूल्य बराबरको धनमाल क्षति

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । १४ वर्षीया बालिकालाई ०८३ असार १० गते बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–५ का २१

पुर्पक्षका लागि कारागारमा रहेका एक जना थुनुवाको मृत्यु

हत्या आरोपमा जिल्ला कारागार कार्यालय, पाँचथरमा पुर्पक्षमा रहेका मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका ५२ वर्षीय बखतबहादुर सिंघकको उपचारका क्रममा असार १३ गते मृत्यु भएको छ । १९ वर्षीय छोरा सफल सिंघकलाई घरायसी

कैदीबन्दीले पाएको भत्ता गायब घटनाका आरोपित गिरफ्तार

जिल्ला कारागार कार्यालय, मोरङका कैदीबन्दीलाई वितरण गरिएको भत्ता गायब भएपछि प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का