बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाँउपालिका—५ का २८ वर्षीय राकेश श्रेष्ठलाई ०८३ असार ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई फागुन २८ गते बलात्कार गरेको आरोपमा
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाँउपालिका—५ का २८ वर्षीय राकेश श्रेष्ठलाई ०८३ असार ३ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई फागुन २८ गते बलात्कार गरेको आरोपमा
१९ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाँउपालिका—४ का २० वर्षीय विवेक हेले भन्ने विवेक दमाईलाई ०८३ जेठ २६ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई जेठ २४ गते
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनवल नगरपालिका-८ बैरीनाथका ६६ वर्षीय खड्क लोनियालाई प्रहरीले ०८३ असार ८ गते गिरफ्तार गरेको छ । आरोपीले बालिकालाई असार ८ गते बलात्कार गरेको भन्दै
वीरगन्ज महानगरपालिका –४ स्थित बाल सुधार गृहबाट ०८३ असार ५ गते फरार दुई बालकैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । सर्लाही जिल्ला मलङ्गवा नगरपालिका–३ निवासी १० वर्षीय र ११ वर्षीय बालकलाई
उच्च अदालत जनकपुरले न्यायिक प्रक्रियामा पारदर्शिता तथा नागरिकको सूचनाको हकलाई थप सुनिश्चित गर्ने उद्देश्यले ०८३ असार ८ गतेदेखि मुद्दाको सुनुवाइ युट्युबमार्फत प्रत्यक्ष प्रशारण सुरु गरेको छ । अदालतका मुख्य न्यायाधीश
तिलाठी कोइलाडी गाउँपालिका–६ की २३ वर्षीया पार्वती कुमारी मण्डललाई जेठ २२ गते सखुवाको खम्बामा बाँधेर कुटपिट तथा अमानवीय व्यवहार गरेको भन्दै जेठाजु ४५ वर्षीय प्रकाश मण्डल, जेठानी ३५ वर्षीया ललिता
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको मोतिहारी जिल्ला बोरियानी थाना स्थायी घरभई हाल वाणगंगा नगरपालिका– १ गरजितपुरको सुमा फुड प्रोडक्सनमा काम गर्ने ३८ वर्षीय वकिल सहानीलाई असार
नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका-३ का २६ वर्षीय प्रकाश काफ्लेलाई असार ८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार ५ गते बलात्कार गरेको भन्दै पीडित
१५ र ११ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थवाङ गाउँपालिका-४ थर्पुका ५५ वर्षीय धन प्रसाद पुनलाई ०८३ असार २ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितहरुलाई असार २
हेमोफेलियाका बिरामीको उपचार सुविधा कटौती गरेको भन्दै पीडितहरूले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् । २०८३ असार ८ गते राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नवीन ढुंगेलको नेतृत्वमा स्वास्थ्य
नव युवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ । लागु औषध कसुरमा कैद भुक्तान गरिरहेका मकवानपुर जिल्ला हेटाँैडा उपमहानगरपालिका–४
व्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा गिरफ्तार गरिएका आठ जना आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत, दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल
भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक स्थल होटेलमा हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पत्रकार ऐश्वर्या कुँवरलाई ०८३ असार ७ गते गिरफ्तार गरको छ । वडाध्यक्ष देवकोटालाई सार्वजनिक कार्यक्रममा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१५ चौधरियाका ३० वर्षीय शिवा थारूलाई ०८३ असार ५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार ४ गते बलात्कार गरेको भन्दै
१ सय ४० जना कैदी बन्दीहरु रहेको चौतारा कारागारमा बिगत सात दिनदेखि खानेपानीको अभाव भएपछि कैदीबन्दीहरु समस्यामा परेका छन् । २८ किलोमिटर माथि होल्चेमा रहेको मुलको पानी पाइपबाट ल्याएर सदरमुकाम
कैलाली जिल्ला टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी जिल्ला राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैयालाई प्रहरीले
नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ । विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा. रविप्रकाश शर्माले जानकारी
सिकलसेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी कैलालीको टीकापुर–७ की अनुपा चौधरी सानैदेखि विभिन्नखाले समस्या भोगिरहनुभएको छ । आर्थिक हिसाबले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे ।
पर्याप्त जनचेतनाको अभाव, असुरक्षित व्यवहार तथा समयमै परीक्षण नगर्ने प्रवृत्तिका कारण पाल्पामा एचआईभी संक्रमण अझै पनि चिन्ताको विषय बनेको छ। जिल्लामा हालसम्म ८ सय ४२ जना एचआईभी संक्रमित पहिचान भएका