बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका–९ अध्यानपुरका ३२ वर्षीय मिस्टर आजाद शेषलाई ०८३ असार १४ गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई असार १४ गते राती सुतिरहेको
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बलवा नगरपालिका–९ अध्यानपुरका ३२ वर्षीय मिस्टर आजाद शेषलाई ०८३ असार १४ गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई असार १४ गते राती सुतिरहेको
५९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका-१२ भटौलीलियाका ५१ वर्षीय राम बहादुर सुनारलाई ०८३ असार १२ गते गिरफ्तार गरेको छ। आरोपितले पीडितलाई असार १० गते बलात्कार गरेको भन्दै
सिलिचोङ गाउँपालिका–१ मा पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरधुरी विस्थापित भएका छन । वर्षासँगै बाढी पहिरोका कारण सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका हुन् । सिलिचोङ गाउँपालिका–१ तल्लो र
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती सेवाका लागि विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको
जिल्ला अस्पताल जाजरकोटमा विगत ६ महिनादेखि आँखा उपचार सेवा बन्द हुँदा आँखा सम्बन्धी समस्या भएका बिरामी उपचारबाट बञ्चित भएका छन्। सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुग्ने बिरामीहरू रित्तो हात
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले स्याङ्जा जिल्ला घर भई तानसेन–४ मा बस्दै आएका २२ वर्षीय बिष्णु कुमाललाई तीन महिना कैदको फैसला गरेको छ । जिल्ला अदालतका
जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित श्री जनता माध्यमिक विद्यालयमा वर्षाका कारण विद्यालय परिसर तथा कक्षाकोठाहरू जलमग्न भएपछि ०८३ असार १२ गतेदेखि पठनपाठन बन्द रहेको छ। विद्यालय भवन जीर्ण भएको हुँदा कक्षाकोठामा पानी
२० वर्षीया युवतीको ०८३ वैशाख ८ गते तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले औरही गाउँपालिका–४ का २८ वर्षीय सरोज कापरलाई असार १५ गते गिरफ्तार
२५ वर्षीया महिलालाई ०८३ असार १ गते ४८ वर्षीय पतिले बलात्कार गरेको आरोपमा पीडितले असार १२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी छन् । आरोपित फरार रहेकोले खोजतलास भइरहेको
जिल्ला कारागार कपिलवस्तुको ब्लक ‘बी’ मा रहेका कैदीबन्दीहरूले आन्तरिक प्रशासनको जिम्मेवारी सम्हालिरहेका १९ जना नाइके तथा सहनाइकेलाई असार १५ गते कारागारभित्रकै एक कोठामा थुनेर विरोध जनाएका छन्। जिल्ला कारागार कपिलवस्तुका
तत्कालीन सशस्त्र द्वन्द्व (जनयुद्व) का क्रममा बुबा गुमाएका भेरी नगरपालिका–१३, कुदुका २७ वर्षीय ज्ञानु बस्नेत अहिले दीर्घरोग, आर्थिक अभाव र पारिवारिक सहाराको कमीका कारण कष्टकर जीवन बिताइरहनु भएको छ ।
उदयपुर जिल्ला कटारी नगरपालिका–५ घर भई सूर्यविनायक नगरपालिका–९ भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले छोरा २४ वर्षीय किरण चौधरीलाई ०८३ असार
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ्ग जिल्ला सिद्धलेक गाउँपालिका–१ का २३ वर्षीय विधान विश्वकर्मालाई ०८३ असार ११ गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असार १० गते बलात्कार
नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते जलेश्वर कारागारबाट फरार भएका एकडारा गाँउपालिका–१ का २० वर्षीय मो. नजरे आलम अंसारीलाई ०८३ असार ११ गते प्रहरीले महोत्तरीबाट गिरफ्तार गरेको छ
धान रोपाइँको काम तीव्र रूपमा चलिरहेका बेला रासायनिक मलको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। खेतमा रोपाइँ सुरु भए पनि आवश्यक समयमा युरिया र डिएपी मल सहज रूपमा नपाएको
नवयुवा पुस्ताको आन्दोलनका क्रममा बालसुधार गृहबाट फरार ७२ मध्ये ६७ जनालाई सुधारगृह फर्काइएको छ भने पाँच जना हालसम्म फरार रहेका छन् । सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार फरार बालकहरु लागुऔषध
सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ । वर्षापछि आएको बाढी–पहिरोले सिलिचोङ–१ नेवाटारमा रहेको कालिका माध्यमिक विद्यालय र
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेका ३० वर्षीय शिवबहादुर घिमिरेलाई एक वर्ष चार महिना १५ दिन कैदको फैसला गरेको छ । जिल्ला अदालतका
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४६ वर्षीय हजुरबुबालाई कसुरदार ठहर गर्दै ०८३ असार ९ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधिश सिता
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–२ का २२ वर्षीय देवेन्द्र श्रेष्ठलाई गिरफ्तार गरेको छ । बालिकालाई ०८३ असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार