INSEC Online

📅 २०८३ असार १४

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

टिकापुर नगरपालिका–४ घर भई कैलाली जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका ५६ वर्षीय रामकिसन चौधरीको ०८२ भदौ ९ गते उपचारका…

पहिचान नखुलेको समूहद्वारा वडा कार्यालय र स्वास्थ्यचौकी तोडफोड

तातोपानी गाउँपालिका–४ हाँकु गाउँस्थित वडा कार्यालय र स्वास्थ्य चौकीमा पहिचान नखुलेको समूहद्वारा तोडफोडसहित चोरी गरिएको छ । पहिचान नखुलेको समूहले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदौ ५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले…

बाढी पीडित ११ घरपरिवारले पाएनन राहत 

ताँजाकोट गाउँपालिका–१ स्थित जिमाना र काँडागाउँका ११ बाढीपीडित घरपरिवारले राहत पाउन सकेका छैनन् । जिल्लामा नियमित परेको अविरल वर्षाका कारण…

एक वर्षमा ३ सय ६५ विपत् घटना: पीडित परिवार राहतको पर्खाइमा

जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रतिवेदन अनुसार एक वर्षमा ३ सय ६५ विपत्का घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को…

रामेछापको बिर्तामा अझै कमैया र हलिया प्रथा कायमै

रामेछाप । रामेछापको सुनकोसी किनारको बिर्ता फाँटमा साहुका जग्गा कमाउन झरेका हायु परिवारहरू तीन पुस्तादेखि ‘कमैया’ वा ‘हलिया’का रूपमा घर…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–३ का ४२ वर्षीय मनिल कुमार यादवलाई ०८२ भदौ ७ गते…

पहिचान नखुलेको समूहद्वारा विद्यालयमा आगजानी

सिमकोट गाउँपालिका–५ स्थित भिमसेन आधारभूत विद्यालयमा पहिचान नखुलेको समूहद्वारा आगजानी गरिएको छ ।  पहिचान नखुलेको समूहले ०८२ भदौ ७ गते राति…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–१ पररीया टोलका २२ वर्षीय रवि नुनिया महतोलाई ०८२ भदौ ४…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया, २८ वर्षीया र ३५ वर्षीया महिलाहरूलाई ललाइफकाई बेचबिखनका लागि भारत लैजाँदै गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला गोरखा नगरपालिका–४…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्‌तार

१५ र १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शहिद लखन गाउँपालिका–३ का ३४ वर्षीय एक पुरुषलाई प्रहरीले ०८२ भदौ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया शुष्तमनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका– ८ निन्युडाँडा बस्ने ४० वर्षीय मेघराज नेपालीलाई ०८२ भदौ…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया र ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–४ घम्सारका ३५ वर्षीय कमलेश मल्लाहलाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–२० का ६० वर्षीय दशन चौधरीलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ भदौ ४ गते बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका- ८ बलवाट टोलका २६ वर्षीय राकेश मुखियाविरुद्ध…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २५ वर्षीय देवरलाई ०८२ भदौ ५ गते गिरफ्तार गरेको छ । आरोपितले…

विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

भेरी नगरपालिका–४ रानागाउँमा विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी भएका छन् । भदौ ५ गते जङ्गलबाट ल्याएको विषालु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई ०८२ भदौ ५ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ…

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

शुभकालिका गाँउपालिका–३ निवासी रेडियो चंखेलीमा कार्यरत पत्रकार ३५ वर्षीय खडानन्द अधिकारी र सोही ठाउँका कारोबार दैनिकमा कार्यरत पत्रकार २८ वर्षीय…

पहिरोबाट विस्थापित भएकाहरुले पाएनन् राहत

वर्षाका कारण पहिरो गई घर जोखिममा भएपछि बिस्थापित भएका लिसंखुपाखर गाउँपालिका—५ जेठलका १८ घरपरिवारले हालसम्म पनि राहत नपाएको गुनासो गरेका…