INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–२० का ६० वर्षीय दशन चौधरीलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ४ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ४ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ ४ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ ।

अन्य

भिडियो