INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदौ ५ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ५ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

अन्य

भिडियो