INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २५ वर्षीय देवरलाई ०८२ भदौ ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई भदौ ५ गते बलात्कार प्रयास गर्नुका साथै कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ ५ गते उजुरी दिएको दिएकी छन् ।

महिलाको स्वास्थ्य परीक्षण भदौ ६ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।

अन्य

भिडियो