INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-३ बस्ने २५ वर्षीय साहजद आलम, ३० वर्षीया मुना देवान र ५४ वर्षीय साह महमद देवान विरुद्ध पीडितले उजुरी दिएकी छन् ।

घटनापछि आरोपितहरु फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कशोर लम्सालले बताउनु भयो ।

महिलाको स्वास्थ्य परीक्षण भदौ २ गते नारायणी अस्पताल बिरगञ्जमा गरिएको छ ।

अन्य

भिडियो