INSEC Online

📅 २०८३ असार १७

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

नाम्खा गाउँपालिका–५ की १३ वर्षीया बालिका सिन्चुडोमा लामालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँस्थित महावौद्ध मावि विद्यालयका प्रधानाध्यापक सर्केगाड…

समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई धम्की

मनास्लु डटकमका सम्पादक तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सदस्य शहिद लखन गाउँपालिका–१ बक्राङ निवासी ३७ वर्षीय राजेन्द्र न्यौपानेलाई समाचार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१९ का २१ वर्षीय बलदेव परियारलाई मङ्सिर २१ गते गिरफ्तार गरेको…

बलात्कार घटना पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटना पीडित १७ वर्षीया बालिकालाई इन्सेकले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ । बलात्कारबाट गर्भ रहेकी पीडितलाई उपचारका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २१ गते)

मङ्सिर २१ गते १ हजार ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४० हजार ९ सय…

बाल विवाह न्यूनीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), समग्र जनउत्थान केन्द्र, सामुदायिक सेवा केन्द्र, राजविराज जेसीजलगायतको मूल समारोह समितिको आयोजनामा मङ्सिर १८ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–६ का १८ वर्षीय सन्देश बुढाथोकी र सोही ठाउँका १८ वर्षीय मानदेव…

मौलिक हकले मानव अधिकारको सुनिश्चितता गरेको छ : मन्त्री चुमान

गण्डकी प्रदेश आन्तरिक मामिला तथा  कानुन मन्त्री हरिबहादुर चुमानले संविधान नै मानव अधिकारलाई सम्बोधन गर्ने सबैभन्दा उच्चस्तरको दस्तावेज भएको बताउनुभएको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २० गते)

मङ्सिर २० गते १ हजार २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३९ हजार ८ सय…

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना परामर्श तथा अन्तरक्रिया

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना परामर्श तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा मङ्सिर १९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रदेश २…

सरकार मानव अधिकारका मुद्दामा पूर्ण जिम्मेवार हुनुपर्छः सांसद सिग्देल

बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले सरकार मानव अधिकारका विषयप्रति पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकामा–९ का २२ वर्षीय हरिशरण गिरीलाई ०७७ मङ्सिर १८ गते…

पत्नी हत्याको कसुरमा १० वर्ष कैद फैसला

पत्नीको कसुरमा चितवन जिल्ला अदालतले मङ्सिर १९ गते रत्ननगर नगरपालिका–१५ का पूर्णप्रसाद ढकाललाई १० वर्ष कैद सजाय हुने फैसला गरेको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६, सात र आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–११ का २४ वर्षीय दिपक गाइनलाई मङ्सिर १८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका– ५ का २१ वर्षीय राजकुमार खड्कालाई प्रहरीले ०७७ मङ्सिर १८ गते गिरफ्तार…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १९ गते)

मङ्सिर १९ गते १ हजार २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३८ हजार…

हजुर आमाको हत्या गरेको कसुरमा नातिलाई जन्मकैद सजायको फैसला

चुरे गाँउपालिका–६ भावरकी ७५ वर्षीया पार्वतीदेवी ऐरको हत्या गरेको कसुरमा २३ वर्षीय नाति गणेश ऐरलाई जिल्ला अदालतले मङ्सिर १७ गते…

मानव अधिकारलाई राज्यले प्राथमिकतामा राख्नु पर्छ: अधिकारकर्मी

सरकारले मानव अधिकारका विषयलाई प्राथमिकतामा नराख्दा नेपाल मानव अधिकार रक्षाको अभियानमा कमजोर हुँदै गएको धारणा अधिकारकर्मीहरूले राखेका छन् । अनौपचारिक…

पत्रकार कुटपिट घटनाका आरोपित कर्मचारी गिरफ्तार

मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय पत्रकार खगेन्द्र घिमिरेलाई समाचार सङ्कलनका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र…

कथित बोक्सी आरोप घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ४३ वर्षीय तिलकराम चौधरीलाई मङ्सिर १८ गते…