INSEC Online

📅 २०८३ असार १७

१० महिनामा ५५ जना मानव अधिकार रक्षक पीडित

सन् २०२० को १० महिनाको अवधिमा ५५ जना मानव अधिकार रक्षक पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको…

यौन दुर्व्यवहार घटना आरोपित विरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गौरीगञ्ज गाँउपालिका–२ कुञ्जीबारीस्थित सशस्त्र सीमा सुरक्षा बलमा कार्यरत ५३ वर्षीय असई…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया ज्येष्ठ नागरिक माइना हस्दाको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का ३५…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २४ गते)

मङ्सिर २४ गते १ हजार ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४४ हजार ४ सय…

मानव अधिकारप्रति सरकारको प्रतिबद्धता छः मन्त्री गुरुङ

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७…

६ वर्षीया बालिकाको शव फेला, अपहरणपछि हत्या गरेको आरोपमा एक जना गिरफ्तार

कालिका गाउँपालिका–१ ग्राङकी ६ वर्षीया सुमिना तामाङको शव मङ्सिर २३ गते गाउँ नजिकै ओढारमा मृत अवस्थामा भेटिएको छ । घटनास्थल…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाका जिल्ला कमिटी उपाध्यक्ष र जिल्ला सदस्यलाई प्रहरीले ०७७ मङ्सिर २२ गते गिरफ्तार गरेको छ । आठवीसकोट नगरपालिका–३ का…

इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक जना आरोपित गिरफ्तार

१३ वर्षअघि इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा राजपुर नपा–४ राजपुरका ४६ वर्षीय महताव आलमलाई प्रदेश प्रहरी र जिल्ला प्रहरी…

यौन दुर्व्यवहार गरेको कसुरमा पाँच महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको कसुरमा नौगाड गाउँपालिका–५ का ५७ वर्षीय उज्जलसिंह धामीलाई जिल्ला अदालत, दार्चुलाका न्यायाधीश लोकजङ्ग शाहको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–९ रामपुरका ६३ वर्षीय सूर्य पोखरेललाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ…

स्थानीय र प्रदेश सरकारसँग सहकार्य आवश्यक

स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्न इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले निर्देशन दिनु भएको छ । अनौपचारिक…

बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला उच्च अदालतद्वारा सदर

उच्च अदालत पाटनले दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई जिल्ला अदालत काठमाडौँले सुनाएको कारबाहीको फैसलालाई सदर गरेको छ । मङ्सिर…

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालक विरुद्ध पीडितका आफन्तले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरी बलात्कारको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ । आरोपितले आफूलाई पटक पटक…

कथित बोक्सीको आरोप लगाएको कसुरमा तीन जनालाई कैद सजायको फैसला

शारदा नगरपालिका–१ श्रीनगर की ६० वर्षीया महिलालाई कथित बोक्सी आरोप लगाएको आरोपमा तीन जनालाई कैद सजायको फैसला भएको छ ।…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २३ गते)

मङ्सिर २३ गते १ हजार ३ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४३ हजार…

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा शिक्षकको घाँटी रेटेर हत्या गरेको प्रहरीको भनाइ, प्रतिबन्धित नेकपाले हत्याको जिम्मा लियो

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मिक्लाजुङ गाँउपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या…

कोभिड–१९ः यो साता परीक्षण कम हुँदा अन्य सूचक प्रभावित

यो साता कोभिड परीक्षण कम हुँदा अन्य सूचकमा समेत प्रभाव परेको छ । परीक्षण कम भएका कारण थपिएका सङ्क्रमितको दर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २२ गते)

मङ्सिर २२ गते १ हजार १४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४१ हजार ९ सय…

प्रदेश १ का १ लाख ५० हजार बढीलाई जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता

प्रदेश १, का १ लाख ५० हजार बढी नागरिकलाई जग्गा धनिपुर्जा वितरण गरिने भएको छ । भूमि सम्बन्धी समस्या समाधान…