INSEC Online

📅 २०८३ असार १७

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारी संगठन सल्यानका कोषाध्यक्ष कुमाख गाउँपालिका–४ कालागाउँका १७ वर्षीय विनोद बुढाथोकीलाई प्रहरीले ०७७ मङ्सिर १५ गते…

आमाको हत्या गरेको कसुरमा छोरालाई जन्मकैद

सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको कसुरमा ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई जिल्ला अदालतले मङ्सिर…

न्यायिक प्रक्रियाको सहजीकरणका लागि पीडितलाई इन्सेकको आर्थिक सहयोग

बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई कानुनी सहायताको लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर १९ गते आर्थिक सहयोग गरेको छ…

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा डाक्नेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई मङ्सिर १७ गते जिल्ला अदालतले १०…

अपरिचित व्यक्तिहरूको समूहद्वारा सिमेण्ट उद्योगको खानीमा बम विष्फोट, पाँच जना मजदुर घाइते

कटारी नगरपालिका–८ भाण्टावारीस्थित सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा मङ्सिर १९ गते राति अज्ञात समूहले बम विष्फोट गराउँदा पाँच जना मजदुर…

जनप्रतिनिधि सवार सरकारी गाडीमा आगजनी प्रयास

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्वरको सरकारी गाडी मङ्सिर १८ गते जलाउने प्रयास भएको उपप्रमुख…

विशेषज्ञ नहुँदा शल्यक्रिया सहितको प्रसूति सेवा प्रभावित

प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा विशेषज्ञ नहुँदा शल्यक्रिया उपलब्ध गराउनु पर्ने प्रसूति सेवा प्रभावित भएको छ । शल्यक्रिया गराउनु पर्ने खालको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १८ गते)

मङ्सिर १८ गते १ हजार ३ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार…

समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग

सिम्रोनगढ नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्न पर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन्…

बलात्कार घटनाकी पीडितद्वारा प्रहरीमा उजुरी

अपाङ्गता भएकी ३७ वर्षीया एकल महिलालाई आठबीस नगरपालिका–१ का ३० वर्षीय नेत्रबहादुर थापाले मङ्सिर १० गते बलात्कार गरेको आरोपमा पीडितले…

हत्या गरेको कसुरमा आजीवन काराबास सजायको फैसला

कटारी नगरपालिका–११ लखनथुम्काकी ५० वर्षीया महिला डोरकुमारी राउतको हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाँउका २५ वर्षीय रोशन राउतलाई मङ्सिर…

निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस नेता पौडेल गिरफ्तार (तस्विरहरु सहित)

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले दमौलीबाट पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मङ्सिर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १७ गते)

मङ्सिर १७ गते १ हजार ४ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३६ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाह्रविसे नगरपालिका–२ कर्थलीका २२ वर्षीय राजु तामाङलाई प्रहरीले ०७७ मङ्सिर १६ गते बाह्रविसे बजारबाट…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात, आठ र १२ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उममनपा–४ का ५७ वर्षीय रामबहादुर गन्धर्व विरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

चार वर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर १६ गते १४ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको…

व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले ०७७ मङ्सिर १६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी व्यक्तिहरूको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकारको…

बाल विवाह घटनाका आरोपित गिरफ्तार

बाल विवाह गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका–१ कोटबेतका २७ वर्षीय महेश बस्नेतलाइ मङ्सिर १४ गते गिरफ्तार गरेको छ । १६…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा–३ का ६० वर्षीय रामनरायण कामतविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा…