INSEC Online

टेकु र सङ्खुवासभा घटनाबारे गृहमन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर, काठमाडौँ बाहिर धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय…

बलात्कार घटनाको कसुरमा जन्मकैद

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सिरहा नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र शर्मालाई जन्मकैदको फैसला ०८० साउन…

सुशासन अभियन्ता गिरफ्तारी घटनामा इन्सेकको चासो

विराटनगर महानगरपालिका-५ जामुनगाछीकी ५३ वर्षीया सुशासन अभियन्ता इन्दिरा चापाँगाईँ गिरफ्तारी घटनामा इन्सेकले चासो व्यक्त गरेको छ । इन्सेक कोशी प्रदेश…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सूर्योदय नगरपालिका–२ सयपत्री टोलकी ४५ वर्षीया डम्वरकुमारी तामाङको हत्या गरेको आरोपमा प्रहरीले ५० पति पूर्णबहादुर तामाङलाई साउन २४ गते गिरफ्तार गरेको…

बाढीपहिरोका कारण जनजिवन प्रभावितः दर्जनौँ घर जोखिममा

अविरल वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको जनजिवन प्रभावित भएको छ । बाढीका कारण तराईका कैलाली र…

लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विगत केही समयदेखि देशभर पशुमा फैलिईरहेको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्न…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख दुल्लु  नगरपालिका –६ का २३ वर्षीय सुरेश रावललाई  साउन २३ गते गिरफ्तार…

मुस्ताङको अदालतमा बढ्न थाल्यो मुद्दाको चाप

मुस्ताङका नागरिकहरु आफूलाई जागरुक बनाउन तर्फ अगाडि बढेको अनुभव हुन थालेको छ । पछिल्ला वर्षहरुमा जिल्ला अदालत मुस्ताङमा बर्सेनी दर्ता…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ का १९ वर्षीय समिर तमाङ र सोही ठाउँका १९…

खाद्यान्न अभाव भएपछि स्थानीय मर्कामा

जिल्लामा रहेका खाँडाचक्र मान्म, थिर्पू, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन–धौलागोह वितरण केन्द्रमा चामल सकिएपछि कालिकोटमा खाद्यान्न अभाव भएको छ…

राहतको लागि पहल गरिदिन इन्सेक प्रतिनिधिलाई द्वन्द्वपीडितको आग्रह

नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वपीडितले राहत नपाएको र न्यायका लागि पहल गरिदिन पीडितहरूले इन्सेक प्रतिनिधि समक्ष आग्रह गरेका…

जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन

जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनालाई लिएर कैदीबन्दीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।…

चार वर्षको अवधिमा यौन हिंसाबाट ५ सय ८५ जना पीडित

१४ वर्षीया बालिकालाई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वलीलाई साउन ११ गते गिरफ्तार गर्यो…

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु

त्रिपुरासुन्दरी गाउँपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार शुरु गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका भरीका १४ सय गाई र गोरुमा…

छाउगोठमा सुतिरहेकी एक जना छाउपडीको मृत्यु

छाउपडी हुँदा छाउगोठमा सुतिरहनुभएकी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाईबाट साउन २३ गते मृत्यु भएको छ ।…

चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता…

भारतबाट एक जना बालिकाको उद्धार

१६ वर्षीया बालिकालाई भारतको पञ्जाबबाट उद्धार गरि साउन २३ गते नेपाल ल्याइएको छ । घरमा कुनै जानकारी नदिइ रोजगारीको प्रलोभनमा…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–६ की २५ वर्षीया सुनिता देवी साहलाई साउन ८ गते १९ वर्षीय देवर मनोज कुमार साह र ५१ वर्षीया…

चार वर्षपछि बन्धन मुक्त भएका अभिषेकले राष्ट्रिय मानव अधिकार आयोगको पहलमा पाए जन्मदर्ता र अपाङ्गभत्ता

भरतपुर महानगरपालिका-१३ का अपाङ्गता भएका १३ वर्षीय बालक अभिषेक सुनार चार वर्षपछि बन्धन मुक्त हुनुभएको छ । बन्धन मुक्त हुनुभएका…

बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४० वर्षीय शिवशंकर मण्डललाई साउन २२ गते तीन वर्ष…