INSEC Online

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु

जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । सङ्खुवासभा,…

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर नगरपालिका–५ की २४ वर्षीया मोमिता कुमारी यादवलाई साउन १० गते २७ वर्षीय पति रामाशंकर यादव र ५२ वर्षीया सासू…

गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

कालिञ्चोक गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सहदेव खड्कालाई प्रहरीले ०८० साउन २३…

सामूहिक बलात्कार घटनाको कसुरमा आठ वर्ष कैद

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–३ का २२ वर्षीय मो. ईन्तियाज, २१ वर्षीय मो. नसिम र १८ वर्षीय…

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक आवश्यक रहेको : काबा अध्यक्ष ढुंगेल

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्यप्रसाद शर्मा ढुंगेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भएको व्यवस्था अनुरुप मानव अधिकार…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष पाँच महिना कैद सजायको फैसला

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हतुवागढी गाउँपालिका–३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई एक वर्ष पाँच महिना…

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा निवासी मानव अधिकार एलाइन्स (राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल) की ३२ वर्षीया रिना भनिने…

बागमती प्रदेशमा बाढी पहिरोको उच्च जोखिम

बागमती प्रदेशमा अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढी पहिरो आउनुका साथै उच्च जोखिम बढेको छ । गएराती देखिको अविरल वर्षाले…

बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैया नगरपालिका-२ स्थायी घर भइ विराटनगर महानगरपालिका-४ बस्दै आएका ४२ वर्षीय…

खानेपानी नआएको भन्दै उपभोक्ताद्वारा तालाबन्दी

इलाम नगरपालिका-६ पानीट्याङ्की स्थित इलाम बजार साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उपभोक्ताले तालावन्दी गरेका छन् । इलाम बजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–२ का ३० वर्षीय  आफन्तलाई  साउन २२ गते घरबाट  गिरफ्तार गरेको छ…

दलितको पुण्य तीथिमा आयोजना गरिएको भोज गैर दलित समूदायले बहिस्कार गरेको आरोप

बंगलाचुली गाउँपालिका–८ गोठिवनमा दलितको पुण्य तीथिको भोज गैर दलितले साउन २३ गते बहिस्कार गरेको आरोप लगाएका छन् ।  पीडित पक्षका…

कानुनी व्यवस्था भएपनि हिरासतमा रहेका रामवचनले आमाको सदगद गर्न पाएनन्

जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेकै कारण सिरहाको नरहा गाउँपालिका–५ बल्कावाका ५५ वर्षीय रामवचन यादवले साउन २२ गते आमाको सदगद…

पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गर्ने विरूद्ध उजुरी

पत्रकारलाई सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका– ७ जैदी स्थायी घर भई हाल पर्वतको कुश्मा बजार बस्ने…

ज्याला नपाएपछि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र

खाडाचक्र नपा–४ ताडि स्थित नवज्योति गाडुले खोला आरसिसि कृषि सडक निर्माण गर्ने क्रममा मजदुरी गरेको ज्याला नपाएको भन्दै मजदुरहरूले साउन…

स्थानीयहरु दुषित पानी पिउन बाध्य

मालिकार्जुन गाउँपालिका–८ शंकरपुरका झण्डै ३५ परिवार अहिले पनि कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । पलबीसा, भन्थला, पस्ती र…

व्यवस्थापनको अभावमा विद्यार्थीहरुको पढाई प्रभावित

बडीमालिका नगरपालिका–७ को जिल्लीगाउँ भएर लक्ष्मी माध्यमिक विद्यालय जाने बाटो र  लक्ष्मी माध्यामिक विद्यालयको भवन समेत पहिरोको उच्च जोखिमा रहेका…

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ । गौर घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने मागसहित ०८०…

बाढीले पुल बगाउँदा आवतजावतमा समस्या, जोखिम मोलेर विद्यालय जान बाध्य

टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउते खोलाको पुल ०८० असार ८ गतेको बाढीले बगाउँदा यस क्षेत्रका बालबालिकाहरू ज्यान जोखिममा राखेर खोला तर्न…