INSEC Online

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिका र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मण्डनदेउपुर नगरपालिका-११ घर भई सोही वडामा रहेको…

खानेपानीको चरम अभाव

शारदा नगरपालिका–९ नयाँबस्ती, सानीगारे र ढिरुवाका गाँउमा हरेको ७१ घर परिवारमा खानेपानीको चरम अभाव रहेको छ । बर्खाको समयमा होस्…

पहिरोबाट विस्थापित १३ परिवारको त्रिपालमुनि बास

गौरीशङ्कर गाउँपालिका-८ का सल्ले गाउँको १३ परिवारका ५७ जना सोही वडाको बेहुली डाँडामा ०८० साउन १९ गतेदेखी त्रिपालमुनि बस्छन् ।…

पब्लिक युथ क्याम्पसमा नेवि सङ्घ र अनेरास्ववियुबीच झडप हुँदा दुई जना घाइते

काठमाडौँ महानगरपालिका-१७, क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी सङ्घ र नेकपा एमाले समर्थिक अनेरास्ववियुबीच ०८० साउन २५…

आक्रमण र निषेध गरेपछि पत्रकारहरूद्वारा धर्ना र जुलुश

पत्रकारमाथि श्रृंखलावद्ध आक्रमण, दुर्व्यवहार र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेपछि आन्दोलित बनेका सप्तरीका पत्रकारहरूले साउन २५ गते राजविराजमा विरोध जुलुश…

महानगरपालिकाका नगर प्रहरीद्वारा जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गरेको आरोप

बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरूले आफूहरूलाई काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले हातपात र दुर्व्यवहार गरेको आरोप लगाएका छन् । काठमाडौँ महानगरपालिका-७ र बुढानिलकण्ठ नगरपालिका-१०…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेलम्बु गाउँपालिका-१ का ४६ वर्षीय लोक्टे लामालाई प्रहरीले ०८० साउन २५ गते हेलम्बुबाट…

समाचारको प्रभावः पशुमा लाग्ने लम्पी स्किन रोगविरूद्धको उपचार तथा खोप अभियान शुरु

रसुवामा पशुमा लाग्ने लम्पी स्किन रोगको उपचार तथा रोगका लक्षण देखा नपरेकालाई रोगविरूद्ध खोप शुरु गरेको छ । पशु स्वास्थ्य…

कैदी शङ्कास्पद मृत्यु घटना : निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग

जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको राज्यको नियन्त्रणमा रहेका बेला शङ्कास्पद मृत्यु भएकाले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई…

सङ्खुवासभा घटनाको अध्ययन गर्न इन्सेक टोली सङ्खुवासभा जाँदै

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणको अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा एक टोली साउन २६…

उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभा सांसदको माग

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन प्रदेश सभाका सांसद राजेन्द्र कार्कीले माग गर्नु भएको छ…

घरेलु हिंसा पीडितद्वारा न्यायकाे पहलका लागि इन्सेकमा निवेदन

लोहरपट्टी नगरपालिका—१ बगडा टोल की २३ वर्षीया पूजा महरालाई ३६ वर्षीय पति मणि राम र ६० वर्षीय सासू सुवधि देवी…

सामाजिक सञ्जाल दुरुपयोगका कारण महिला तथा बालबालिकाहरूले घर छाड्ने क्रम बढ्दो, एक वर्षमा १ सय ३२ जना हराएको उजुरी दर्ता

गुल्मीमा सामाजिक सञ्जाल दुरुपयोगका कारण महिला तथा बालबालिकाहरूले घर छाड्ने क्रम बढ्दै गएको छ । जिल्लामा एक वर्षमा १ सय…

कैदी शङ्कास्पद मृत्यु घटना : पीडित पक्षद्वारा कारागार प्रशासनविरूद्ध प्रहरीमा उजुरी

सङ्खुवासभा कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कारागार प्रशासनविरूद्ध साउन २५ गते जिल्ला प्रहरी…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा दैलेखको महाबु गाउँपालिका-२ का ३९ वर्षीय तुलाराम सारुलाई प्रहरीले ०८० साउन २३…

अपाङ्गता भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता प्रदान

अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने सहिदभूमि गाउँपालिका-४ खोकुस्थित भोक्राङका ३४ वर्षीय आशबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नेपाली नागरिकताको…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले कृष्णनगर नगरपालिका– ११ का ४० वर्षीय कोठारी कुर्मीविरूद्ध साउन २४ गते इलाका…

हराएका १ सय ६९ मानिस अझै फेला परेनन्, हराउनेमा महिला र बालबालिका धेरै

नवलपरासी पूर्व नवलपुरमा ६ वर्षमा हराएका मध्ये १ सय ६९ मानिस अझै फेला परेका  छैनन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी…

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारहरू आन्दोलित

प्रहरी, प्रशासनबाट सिर्जना गरिएको आतङ्कित वातावरण विरुद्ध प्रेस स्वतन्त्रताको खोजी गर्दै साउन २४ गते रातिदेखि पत्रकारहरू आन्दोलित भएका छन् ।…

टेकु र सङ्खुवासभा घटनाबारे गृहमन्त्रालयद्वारा छानबिन समिति गठन

सरकारले ०८० साउन १७ गते जिल्ला प्रहरी परिसर, काठमाडौँ बाहिर धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय…