INSEC Online

पत्नी हत्या घटनाको आरोपमा पति गिरफ्तार

रुपनी गाउँपालिका–३ हर्दियाकी ३७ वर्षीया शीलावती मुखियाको हत्या आरोपमा उनका पति ३८ वर्षीय हरेराम मुखियालाई प्रहरीले ०८० असोज २४ गते…

जिल्लामा अस्पतालमा जीवन जल नभएकोमा आयोगको चासो

जिल्ला अस्पतालमा जीवन जल नभएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । व्यवसाय तथा उपभोक्ता अधिकारको विषयमा राष्ट्रिय…

पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका-७ की २८ वर्षीया फुलमाया शेर्पालाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति मिङ्माकाजी शेर्पालाई असोज २५…

गाउँपालिका कार्यालयमा अत्यावश्यक बाहेक सबै सेवा बन्द : सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिका कार्यालयमा कार्यरत स्थानीय तहका कर्मचारीले ‘पेनडाउन’ गरेपछि असोज २१ गतेदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द हुँदा सेवागा्रही मर्कामा परेका…

घरमा जोखिमपूर्ण सुत्केरी गराउनेको सङ्ख्या जिल्ला अस्पताल भएकै ठाउँमा बढी

घरमा जोखिमपूर्ण सुत्केरी गराउनेको सङ्ख्या जिल्ला अस्पताल भएकै  ठाउँमा बढी भएको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १४ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल सैनामैना नगरपालिका–९ घरभई तिलोत्तमा नपा–१ ड्राइभरटोल बस्ने ३७…

बाल यौन दुर्व्यवहारको घटनामा मिलापत्र !

१७ वर्षीया बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा प्रसार गरिएको बाल यौन दुर्व्यवहारको घटनामा मिलापत्र भएको छ । परशुराम नगरपालिकाका…

मानव बेचबिखन तथा ओसारपसार कसुरमा दुई वर्ष कैदको फैसला

३७ वर्षीया महिलालाई जागिरको प्रलोभन देखाएर यौन शोषण गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले देवदह नपा–६ का २५ वर्षीय सुस्मिता…

इन्सेकद्वारा मोरङ कारागारको अनुगमन

मोरङ कारागारको निमार्णाधीन भवन, कैदीबन्दीको अवस्थालगायतका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले असोज २६ गते अनुगमन गरेको…

पीडित परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

सम्सी गाउँपालिका–२ पर्सा देवाडका मृतक खुर्सेद अन्सारीका परिवारलाई ०८० असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव…

बलात्कार गरेको कसूरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा घोडाघोडी नगपालिका–९ का १५ वर्षीय बालकलाई असोज २५ गते ६ वर्ष  ३ महिना कैद…

एक वर्षदेखि तलब नपाएपछि करारका कर्मचारीहरु आन्दोलित

एक वर्षदेखि करार कर्मचारीहरूले तलब नपाएको भन्दै अदानचुली गाउँपालिकाको कार्यालयमा आन्दोलन गरेका छन् । गत वर्षको साउन महिनादेखि हालसम्म आफुहरुले…

जनप्रतिनिधिले दुर्व्यवहार गरेको पीडित पत्रकारको आरोप

फालेलुङ गाउँपालिका-७ का ३३ वर्षीय पत्रकार भीम बाँस्कोटाले याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप लगाउनु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काभ्रेपलान्चोक घर भइ हाल ललितपुर महानगरपालिका-२७, सुनाकोठी बस्दै आएका २८ वर्षीय दीपक लामालाई प्रहरीले…

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका-३, रानीपोखरीकी ३५ वर्षीया रिता राईको चिर्पट प्रहर गरी हत्या प्रयास गरेको आरोपमा ४५ वर्षीय पति विरबहादुर राईलाई प्रहरीले…

आधा दर्जन गाडी तोडफोड, एक जना आरोपित गिरफ्तार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले एमाले कार्यकर्ताका ६ ओटा गाडीमा तोडफोड गरेको पीडित पक्षले आरोप लगाएको छ । तोडफोडमा संलग्न भएको…

बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका…

प्रहरीले चलाएको गोली लागेर सिन्धुलीका घलान घाइते

गोकर्णेश्वर नगरपालिका-३, जगडोलमा ०८० असोज २५ गते प्रहरीले चलाएको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका-२ का ३६ वर्षीय अमर घलान घाइते…

डेङ्गी परीक्षण गर्ने किटको अभाव

जिल्ला अस्पतालमा डेङ्गी रोग परीक्षण गर्ने किट अभाव भएको छ । जिल्ला अस्पतालमा ०८० असोज २१ गतेदेखि डेङ्गी परीक्षण गर्ने…

पत्रकारमाथि कार्यक्रम स्थलमै दुर्व्यवहार

गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’ माथि २०८० असोज २४ गते पोखरा सभागृहमा समाचार संकलनको क्रममा…