INSEC Online

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–६ भगतपुर बस्ने ५८ वर्षीय रामदरत लोधलाई असोज २९ गते घरबाट…

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार

पाल्पा जिल्ला निस्दी गाउँपालिका–१ घरभई वडा प्रहरी कार्यालय, रामनगरमा कार्यरत ३१ वर्षीय नेपाल प्रहरीका असई प्रविनकुमार रानालाई कुटपिट गरेको  आरोपमा…

आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामी मर्कामा

आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामीहरू मर्कामा पर्दै आएका छन् । चिकित्सक र आवश्यक संरचना नहुँदा पायल्सका बिरामीहरू…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-३ पुठाका २३ वर्षीय फुरी शेर्पालाई असोज २९ गते गिरफ्तार गरेको छ…

दुई घण्टा हिडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताले नागरिकलाई सास्ती

सरुमारानी गाउँपालिका— ६ पाङवाङ का नागरिकहरूलाई स्वास्थ्य संस्थाको सुविधा नहुँदा सामान्य बिरामी पर्दासमेत दुई घण्टा भन्दा बढी हिडेर सेवा लिनु…

अलपत्र सडकका कारण विद्यालय जोखिममा, विद्यार्थीहरू त्रासकाबिच पठन पाठन गर्न बाध्य

सडक बिस्तारको काम अलपत्र हुँदा इस्मा गाउँपालिका–१ स्थित हिमालय मावि जोखिममा परेको छ ।  विद्यालय नजिकको जमिन खस्दै गए पनि…

सरकारले बेवास्ता गरेको द्वन्द्वपीडितहरूको गुनासो

द्वन्द्वपीडितले आफूहरूलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्व, १९ दिने आन्दोलन, मधेश, आदिवासी…

स्वास्थ्यमाथिको हेलचेक्राई नियन्त्रण गर्न मासुपसलहरुको अनुगमन

चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, स्वास्थमाथीको हेलचेक्राइलाई नियन्त्रण गर्न मासुपसलको २०८० असोज २९ गते अनुगमन गरिएको छ । अनुगमनको क्रममा…

बलात्कारका घटना बढ्दो क्रममा, छोरीहरू आफ्न्तबाटै असुरक्षित

बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानका  वा आफन्तबाट असुरक्षित हुने गरेका छन् । आफन्तबाट  हुने भएकाले अनुसन्धान गर्न कठीन हुने गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नपा–२ का २८ वर्षीय सरफदिन कवारीलाई असोज २९ गते बुटवल…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ का ३० वर्षीय कृष्णबहादुर मगरलाई असोज २८ गते गिरफ्तार गरेको छ…

आइसीयू सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या

जिल्ला अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या भएको छ । दक्ष चिकित्सकको अभावमा आइसीयू सेवा सञ्चालन…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालिन्चोक गाउँपालिका-५ का २७ वर्षीय उमेश राजिब थामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज…

शान्ति आधारभूत विद्यालयमा पठनपाठनमा समस्या

भिमदत्त नगरपालिका–१४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा र भवन अभावका कारण  पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक,…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आरुघाट गाउँपालिका–८ इजारगाउँका ५१ वर्षीय नारायण न्यौपानेपलाई जिल्ला प्रहरी कार्यालय गोरखाले असोज २७…

प्रहरी दिवसको अवसरमा इन्सेक पाल्पा प्रतिनिधि सम्मानित

६८ औं प्रहरी दिवसको अवसरमा इन्सेक पाल्पालाई सम्मान पत्रले सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पामा आयोजित प्रहरी दिवस…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २७ गते गिरफ्तार गरेको छ । एक वर्ष अघि…

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा कालिका गाउँपालिकाको मानव अधिकार अवस्था बारे अनुमगन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले ०८० असोज २८ गते कालिका गाउँपालिकाको मानव अधिकार अवस्था बारे अनुमगन गरेको छ ।…

राष्ट्रिय मानव अधिकार आयोगलाई इन्सेकको अनुराेध

बाल सुधार गृहमा भएको झडपमा मृत्यु भएका बालकको सत्यतथ्य छानविन र न्यायीक पहलका लागि इन्सेक नेपालगञ्जले  राष्ट्रिय मानव अधिकार आयोग,…

स्थानान्तरण नहुँदा बस्ती जोखिममा

नेपालमा २०४८ सालमा वन तथा वातावरण मन्त्रालय र ०४९ सालमा वातावरण संरक्षण परिषद्को स्थापना भयो । नेपाल सरकारले राष्ट्रिय वातावरणीय…