INSEC Online

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेकाे आराेपमा उजुरी

५० वर्षीया महिलाले धनुषाधाम नगरपालिका-९ की ४२ वर्षीय जोगी महतो र उनको २२ वर्षीया छोरी ज्योति महतोविरुद्ध ०८१ असार ४…

कवाड व्यवसायी र प्रहरीबिच भएको झडपमा १० जना घाइते

कवाड व्यवसायी र प्रहरीबिच असार ४ गते झडप हुँदा १० जना व्यवसायी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिले…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-९ का २८ वर्षीय भुन्टे भनिने नविन पाख्रिनविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा ०८१…

‘कथित बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-७ मुसैलीकी ४४ वर्षीया बबिता देवी यादव र उहाँकी छोरी १८ वर्षीया सविता कुमारी यादवलाई सोही ठाउँका ३४ वर्षीय…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-९ का ३६ वर्षीय भुल्टन कुमार चौधरीलाई ०८१ असार ३ गते इलाका…

शिक्षक कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

ईश्वरपुर नगरपालिका-१० का जनता माध्यमिक विद्यालयका शिक्षक ३४ वर्षीय कारीप्रसाद पासवानलाई ०८१ जेठ १८ गते सोही वडाका माओवादी केन्द्रका ईश्वरपुर…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२० वर्षीया युवतीलाइ बलात्कार गरेका आरोपित धनगढीमाई नगरपालिका-१ का २० वर्षीय धर्मेन्द्र महतोविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ असार २ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया सुस्तमनिस्थीतीकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धनगढीमाई नगरपालिका-१२ का ५० वर्षीय हेमबहादुर तामाङ्गलाई इलाका प्रहरी कार्यालय लहानले ०८१…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

बाँके जिल्ला खजुरी गाउँपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारलाई आत्महत्या दुरुत्साहन…

मानव बेचविखनविरूद्धको कानुन स्थानीय राजपत्रमा

भद्रपुर नगरपालिकाले मानव बेचविखन तथा ओसारपसारविरूद्धको कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको छ । पूर्वी नेपालको काड्डभिट्टा–पानीट्याङ्की नाका मानव…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्द्रपुर नगरपालिका-८ बेतनाका २५ वर्षीय सुदिप वि.क लाई ०८१ असार ३ गते जिल्ला…

छाउगोठमा बसेकी बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

छाउगोठमा बसेकी १६ वर्षीया बालिकालाई ०८१ असार ३  गते बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिकाका १७ वर्षीय बालकलाई ०८१…

जनप्रतिनिधिले हातपात गरेको पीडितको आरोप

सभापोखरी गाउँपालिका-६ की २९ वर्षीया सोमकुमारी राईले आफूलाई सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूले हातपात गरेको आरोप लगाउनु भएको छ ।…

साङ्लाेले बाँधिएका युवकको इन्सेकको पहलमा उद्धार

मानव सेवा आश्रम जनकपुरधामले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा शम्भुनाथ नगरपालिका-७, भगवतपुर दक्षिणबारी टोलबाट ०८१ असार ४ गते एक…

इन्सेकको पहलमा बिरामीलाई निःशुल्क औषधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा २०८१ जेठ ३१ गते जनकपुरधाम उपमहानगरपालिका-१७ कनरपट्टीका १६ वर्षीय बालकको औषधि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–८, सुख्खानगरका ४८ वर्षीय एकबहादुर रानालाई प्रहरीले ०८१ असार २ गते गिरफ्तार गरेको…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

शिवराज नगरपालिका-१, करहियाकी १८ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहन गरी मर्न बाध्य बनाएको आरोपमा मृतकका प्रमी २० वर्षीय रामसेवक थारुलाई प्रहरीले…

पत्रकार तथा सञ्चारकर्मीमाथि दुर्व्यवहार

कालिकामाई गाउँपालिका-२ गदियानी निवासी ४५ वर्षीय पत्रकार छठु साहमाथि ०८१ असार १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको…

अभिभावकको गुनासो : दिवा खाजा कार्यक्रम प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खाना बाध्य

सरकारकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खानाबाध्य भएको अभिभावकले गुनासो गरेका छन् । जिल्लाकाे खार्पुनाथ…

अपरिचित व्यक्तिहरुको समूहद्वारा विद्यालयमा आगजनी

लालझाँडी गाउँपालिका–४ पर्सियास्थित भृकुटी विद्यालयमा ०८१ असार २ गते राति अपरिचित व्यक्तिहरुको समूहले आगजनी गरेका छन् । विद्युत काटिएको समयमा…