INSEC Online

📅 २०८३ असार १२

बाढीले पुल बगाएपछि एम्बुलेन्स सञ्चालनमा समस्या

वर्षापछिको बाढीले भोजपुर–चखेवा सडकमा रहेको पुल बगाएपछि बिरामी बोकेका एम्बुलेन्स, स्कूल बस, यात्रुबाहक बस आवतजावत पूर्णरूपमा बन्द भएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ। बालिकालाई ०८३ वैशाख ११ गते बलात्कार गरेको…

प्रहरीमाथि कुटपिट घटनाका आरोपित  गिरफ्तार

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान भगेन्द्र थापालाई कुटपिट गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका ५० वर्षीय सुदर्शन…

गौरी गाउँ र मनाेहराको सुकुम्वासी बस्ती हटाउने कार्यको इन्सेकद्वारा अनुगमन

काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत गौरी गाउँमा रहेको सुकुम्वासी बस्ती हटाउने कार्यको इन्सेकद्वारा अनुगमन गरिएको छ । अनौपचारिक क्षेत्र…

गर्भपतन क्रममा मृत्यु घटनामा संलग्न चिकित्सक निलम्बित

गर्भपतन गराउँदा चिकित्सकीय लापरवाहीका कारण मृत्यु भएको भनिएकी २९ वर्षीया गीता पाण्डेय प्रकरणमा नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न डा. शतिस…

विद्धुतीय कारोबार कसुर गरेको आरोपमा पत्रकार गिरफ्तार

लिसंखुपाखर गाँउपालिका—६ स्थायी घरभई नेपाल प्रेसमा कार्यरत ३० वर्षीय सुरज खड्कालाई ०८३ बैशाख ९ गते साँझ पत्रकार हुँ भन्दै गतल…

थापाथलीस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर (फोटो फिचर)

सरकारले ०८३ वैशाख १२ गतेदेखि थापाथलीस्थित सुकुम्वासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८२ चैत २० गते बलात्कार गरेको आरोपमा बलेफी गाँउपालिका—३ का ४७ वर्षीय तोकबहादुर तामाङलाई प्रहरीले चैत २०…

बालिका बलात्कार दुई मुद्दाका कसुरदारलाई १८/१८ वर्ष कैद सजाय

बालिका बलात्कारका दुई मुद्दामा कसुरदार ठहरिएका दुई जनालाई जनही १८ वर्ष कैद र ७ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला…

मानव बेचविखन घटनाका आरोपितविरुद्ध उजुरी

बलरा नगरपालिका–५ अनार्हाका १३ वर्षीय बालक सुमन कुमार कुशवाहालाई अपहरण गरी बेचविखन गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय बोलीया भनिने…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३१ वर्षीया महिलालाई ०८२ चैत २४ गते बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–१ का ३६ वर्षीय सुरज कार्कीविरुद्ध पीडितले ०८३ वैशाख…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीय बालिकालाई ०८३ वैशाख ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा बिदेह नगरपालिका–५ का २२ वर्षीय राकेश मण्डललाई वैशाख १०…

सुकुम्वासी बस्तिमा सरकारविरुद्ध प्रदर्शन (फोटो फिचर)

सरकारले ०८३ वैशाख १२ गतेदेखि सुकुम्वासी बस्ती खाली गराउने सूचना जारी गरेपछि प्रभावित सुकुम्वासी समुदायले विरोध प्रदर्शन गरेका छन्। बस्ती…

जातीय छुवाछुत मुद्दामा १८ महिना कैद र १ लाख रुपियाँ क्षतिपूर्तिको फैसला

नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति…

महिला पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिला पत्रकारमाथि ०८२ चैत २८ गते दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुका ५१ वर्षीय पत्रकार विकास बञ्जाडेलाई मकवानपुर प्रहरीले ०८३…

प्रतिष्ठानका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले…

जलेश्वर कारागारबाट फरार कैदी गिरफ्तार

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते जलेश्वर कारागारबाट फरार भएका कैदी ६० वर्षीय सुशील दास तत्मालाई बलवा नगरपालिका – ८…

मधेश प्रदेशमा ४९ प्रतिशत मात्रै सिँचाइ सुविधा, बजेट अभावले डीप बोरिङ योजना अलपत्र

मधेश प्रदेशमा खेतीयोग्य ३ लाख ८१ हजार ८सय ९८ हेक्टर जग्गामध्ये केवल ४९ प्रतिशत क्षेत्र मात्र सिंचित रहेको छ ।…

पहिचान नखुलेको पक्षद्वारा वडा कार्यालयमा तोडफोड

दमक नगरपालिका–३ को वडा कार्यालयमा ०८३ वैशाख ९ गते पहिचान नखुलेको पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । दमक नगरपालिका–३…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबुलाई वैशाख ९ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८२ भदौ…