३० वर्षीया महिलालाई ०८२ चैत २० गते बलात्कार गरेको आरोपमा बलेफी गाँउपालिका—३ का ४७ वर्षीय तोकबहादुर तामाङलाई प्रहरीले चैत २० गते गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध पीडितले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २० गते चौतारा अस्पतलमा भयो ।