INSEC Online

📅 २०८३ असार ११

बाल सुधारगृहका एक बालक स्वास्थ्य परीक्षणका क्रममा फरार

विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा राखिएका १५ वर्षीय एक बालक स्वास्थ्य परीक्षणका क्रममा अस्पताल परिसरबाट फरार भएका छन्। नियमित स्वास्थ्य…

गुल्मीका १० स्थानीय तहका बालबालिका ‘स्वर्णविन्दु प्राशन’बाट वञ्चित

गुल्मी जिल्लाका १० स्थानीय तहका बालबालिका ‘स्वर्णविन्दु प्राशन’ सेवाबाट वञ्चित भएका छन्। प्रदेशस्तरीय कार्यक्रम अन्तर्गत हाल यो सेवा गुल्मी आयुर्वेद…

चार बुँदे मागसहित भेरी अस्पतालका चिकित्सक काममा फर्किए

चिकित्सकलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखमाथि आक्रमणको प्रयास गर्ने आरोपित कुसल दर्लामी गिरफ्तार परेको सूचना पाएपछि भेरी अस्पतालका…

पुनर्निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

जाजरकोटका भूकम्पपीडितहरूले पुनर्निर्माण कार्य तत्काल अघि बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।…

एक वर्षदेखि टहरामा पढ्दै विद्यार्थी

अदानचुली गाउँपालिका–६ स्थित पाल्स गाउँमा रहेको कैलाशपुरी माध्यमिक विद्यालयका विद्यार्थीहरू विगत एक वर्षदेखि टहरामा बसेर अध्ययन गर्न बाध्य भएका छन्…

जातीय विभेदका आधारमा कुटपिट गरेको भन्दै आरोपित गिरफ्तार

११ वर्षीय दलित बालक खगेन्द्र विकमाथि जातीय विभेदका आधारमा धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा प्रहरीले गंगादेव गाउँपालिका–५ फुल्बासका…

उपचारका क्रममा महिलाको मृत्यु: भेरी अस्पतालमा तनाव, ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा ६२ वर्षीया एक महिलाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पतालको ओपीडी सेवा अनिश्चितकालका लागि प्रभावित भएको…

होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकको आग्रह

काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट हटाइ  होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित…

समाचारको विषयलाई लिएर पत्रकारमाथि हातपात गरेको भन्दै आरोपितविरुद्ध उजुरी

बर्दिबास नगरपालिका–३ का ३६ वर्षीय पत्रकार अजयकुमार साहमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा सोही नगरपालिका–१ बस्ने बर्दिबास साना सहरी खानेपानी…

पोषण सम्बन्धी सेवा नहुँदा कुपोषित बालबालिकालाई जिल्ला बाहिर रेफर

ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि जिल्ला बाहिर पठाएको छ । जिल्लामा पोषण सम्बन्धी सेवा…

मकवानपुर बाल सुधार गृहमा क्षमता भन्दा तीन गुणा बढी बालक

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा रहेको ३० जना क्षमताको बाल सुधार गृहमा क्षमता भन्दा गीन गुणा बालक राखिँदा गम्भीर समस्या देखिएको…

समयमा अस्पताल नबन्दा बिरामीलाई टाढा जानुपर्ने बाध्यता

जुम्लाका दुई ग्रामीण अस्पताल समयमा निर्माण नहुँदा बिरामीलाई सदरमुकाम खलंगा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने बाध्यता बनेको छ । तीन…

वडामै पुग्यो सेवाः सामाजिक सुरक्षा भत्ताले ल्यायो सहजता र मुस्कान

रामपुर नगरपालिकामा अहिले सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौँ यात्रा गरेर बजारसम्म धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ ।…

गुल्मीमा बालविवाह शून्य दाबी, तर किशोरी आमा उच्च

गुल्मी जिल्लामा पछिल्ला तीन वर्षदेखि बालविवाहसम्बन्धी मुद्दा प्रहरीमा दर्ता नभए पनि किशोरी आमाको संख्या भने उल्लेखनीय रूपमा देखिएको छ। यसले…

केन्द्रीय कारागाबाट भागेका कैदी गिरफ्तार

केन्द्रीय कारागार जगनाथदेवल काठमाडौँबाट ०८२ भदौ २४ गते भागेका कैदी ३० वर्षीय विकाश शर्मालाई ०८३ वैशाख १३ गते प्रहरीले पर्साबाट…

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण…

सामूहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

२५ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी सामूहिक बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका–८ का २१ वर्षीय अरुण कुमार साह र ३०…

शिक्षक कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

मादी नगरपालिका– ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, च्याङरिङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई…

सुकुम्वासीहरुलाई राखिएको होल्डिङ् सेन्टरको इन्सेकद्वारा अनुगमन

काठमाडौं जिल्लाको थापाथली, गौरी गाउँ र मनोहरा क्षेत्रका सुकुम्वासीहरुलाई राखिएको होल्डिङ् सेन्टर राधास्वामी सत्संग सुन्दरीघाट कीर्तिपुरको इन्सेकले अनुगमन गरेको छ । सो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई ०८३ वैशाख १३ गते…