INSEC Online

राष्ट्रसङ्घका विशेष प्रतिवेदक सोमबार आउँदै

महिला हिंसाविरूद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको १० दिवसीय भ्रमणमा मङ्सिर ३ गते सोमबार काठमाडौँ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडित…

वातावरण संरक्षणका लागि सरकारलाई सिफारिश

राष्ट्रिय अधिकार आयोगले स्वच्छ वातावरणको हकसम्बन्धमा आयोगमा परेका उजुरीमा अनुगमन तथा अनुसन्धान गरी निर्णय कार्यान्वयनका लागि कात्तिक ३० गते सरकारलाई…

असुरक्षा बढेको पत्रकारको गुनासो 

गत कात्तिक २३ गते नागरिक दैनिकका रूकुम सम्वाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रूकुमको बाफियाकोट–६ मग्मामा…

अपरिचित व्यक्तिको छुरा प्रहारबाट एकको मृत्यु

विदेह नपा–५ मुडिबाका ६७ वर्षीय मानैर ठाकुर बरहीलाई अपरिचित व्यक्तिले छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकै रहेको सामुदायिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको बेतिया घर भई हाल रामपुर नगरपालिका–४ भिमसेन टोलमा मिस्त्री काम गर्दै आएका…

घरेलु हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

घरेलु हिंसा पीडित २५ वर्षीया कविता मेहतालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आर्थिक सहयोग गरेको छ । हिंसा पीडित कविताका बालबालिकालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–४ बट्टारका ३२ वर्षीय बादलमान श्रेष्ठ…

इन्सेकको पहलमा आमाको नामबाट नागरिकताका पाउन रिट दायर

पोखरा महानगरपालिका–९ का १७ वर्षीय रोशन गुरुङले आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाउँ भनी उच्च अदालत पोखरामा कात्तिक ३० गते…

कालिकोटको मानव अधिकार अवस्थाबारे इन्सेकको टोलीद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को टोलीले कालिकोट जिल्लाको मानव अधिकार अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको छ । इन्सेक केन्द्रीय कार्यालय…

माओवादी सशस्त्र सङ्घर्षमा लागेको आरोपमा जन्म कैद

धादिङको चरौदीमा हाइवे क्लियरिङमा गएका बेला ०६१ पुस १८ गते हतियारसहित भागेर माओवादी सेनामा लागेका कालिकोट शुभकालिका–५, सुकाटियाका ३८ वर्षीय…

डेढ महिनादेखि कार्यालय प्रमुखविहीन, सेवाग्रही प्रभावित

हुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख डेढ महिनादेखि जिल्लामा नहुँदा सेवाग्रहीका कामकाज प्रभावित भएका छन् । असोज दोस्रो हप्तादेखि दसैँ मनाउन…

बलात्कारीबाट छोरीलाई जोगाउँदा गोडा भाँचियो

सुस्त मनस्थितिकी २२ वर्षीया छोरीलाई बलात्कारीबाट बचाउँदा ६७ वर्षीय ज्येष्ठ नागरिकको गोडा बलात्कार घटनाका आरोपितले भाँचिदिएका छन् । कात्तिक २२…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–२ का ३० वर्षीय मोहमद समशुललाई कात्तिक २९ गते गिरफ्तार गरेको छ…

शान्तिमालिकाको अध्यक्षमा इन्सेक निर्वाचित

शान्तिका लागि महिला सञ्जाल (शान्तिमालिका)को दोस्रो साधारणसभाले इन्सेकको अध्यक्षतामा नयाँ नेतृत्व नर्वाचित गरेको छ । कात्तिक ३० गते काठमाडौँमा आयोजित…

एम्बुलेन्स चढ्ने पैसा नहुँदा चेपाङ महिलाको बाटैमा मृत्यु !

राप्ती नगरपालिका–१३ श्यामराङकी ४५ वर्षीया ठूलीमाया चेपाङको एम्बुलेन्सको अभावमा समयमा अस्पतालसम्म आउन नपाउँदा कात्तिक २७ गते बाटोमै मृत्यु भएको छ…

शिक्षकमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी दर्ता

झिमरूक गाँउपालिका–८ स्थित जनता माविका शिक्षक ३२ वर्षीय सिद्दिमान जिसीमाथि कुटपिट गरेको आरोपमा सोही ठाँउका वडा अध्यक्ष ३८ वर्षीय तुलस…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै सन्धिखर्क नपा–२ का ४९ वर्षीय हरीप्रसाद भुसाललाई जिल्ला अदालतले कात्तिक २८ गते…

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई वर्ष पुस्तकमा महत्व दिनु पर्छः आयोग सदस्य पौड्याल

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनु पर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य…

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैद

अन्नपुर्ण गाउँपालिका–१ की २० वर्षीया पुजा परियारलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा सोही ठाउँका २४ वर्षीय सन्तोष परियारलाई जिल्ला…