शान्तिका लागि महिला सञ्जाल (शान्तिमालिका)को दोस्रो साधारणसभाले इन्सेकको अध्यक्षतामा नयाँ नेतृत्व नर्वाचित गरेको छ ।
कात्तिक ३० गते काठमाडौँमा आयोजित साधारणसभाले उपाध्यक्षमा साप नेपाल, महासचिवमा इर्हिकन, कोषाध्यक्षमा एफडब्लुएलडी तथा सदस्यहरूमा सञ्चारिका समूह, जागरण नेपाल र दिदीबहिनीलाई निर्वाचित गरेको अध्यक्ष संस्था इन्सेककी प्रतिनिधि सम्झा श्रेष्ठले जानकारी दिइन् ।