INSEC Online

दुई हप्तादेखि जिल्ला अस्पतालमा शल्यक्रिया सेवा अवरूद्ध सेवाग्राही मर्कामा

जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्याक्रिया सेवा अवरूद्ध भएको छ । अस्पतालमा चिकित्सक अभावका कारण विगत दुई हप्तादेखि शल्यक्रिया सेवा…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

तिलागुफा नपा-७ का २५ वर्षीय मानबहादुर सार्कीलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय रविन्द्र शाही र…

बलात्कार घटनाका आरोपित गिफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती सोनारी गाँउपालिका–१ का २० वर्षीय राजकुमार चौधरीलाई मङ्सिर १ गते गिरफ्तार गरेको…

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा अनुसन्धान सुरू

सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालिन विद्रोही पक्षबाट बलर्पुवक बेपत्ता पारिएका व्यक्तिहरूको घटनाको सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले मङ्सिर…

कथित बोक्सी आरोपमा बृद्धमाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका–४ गौथलेमा सेनाका जवान र गाउँका तीन जना झाँक्री मिलेर ६७ वर्षीया एकल बृद्धालाई कथित बोक्सी आरोपमा कुटपिट गर्दा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नपा–३ का २१ वर्षीय सदाम मियाँलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ…

अज्ञात पक्षबाट नगरपालिकाको गाडीका आगजनी, गाउँपालिका तोडफोड

चन्दननाथ नगरपालिकाको गाडी अज्ञात पक्षले आगजनी गरेको छ । चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखिएको क १ झ १…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई कात्तिक २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिकाका ६ जनालाई सोही दिन गिरफ्तार गरेको छ…

पत्नी र छोराको हत्या गरी आत्महत्याको प्रयास

त्रिवेणी गाँउपालिका–१ बल्लेजुराकी ४२ वर्षीया ईन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयमप्रकाश बुढालाई मङ्सिर १ गते बन्दुक र खुकुरी प्रहार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ का २८ वार्षीय सोमलाल स्याङ्बोलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४० वर्षीय सोमे तामाङलाई मङ्सिर १ गते साँझ गिरफ्तार गरेको…

स्व.पद्मरत्न तुलाधरको स्मृतिमा बुटवलमा श्रद्धाञ्जली

नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व. पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दे स्व. तुलाधरको स्मृतिमा बुटवलमा एक कार्यक्रम गरी…

बालविवाह हुँदै गरेको अवस्थामा बालिकाको उद्धार

मधुवन नपा–४ माचडका १७ वर्षीय प्रकाश परियार र सुर्खेत जिल्ला भेरीगङ्गा नपा–८ की १६ वर्षीया सोनम परियारबीच मङ्सिर २ गते…

१० जना बालबालिकाको उद्धार, ओसारपसार गरेको आरोपमा एक जना गिरफ्तार

बुढीनन्दा नगरपालिकाका विभिन्न वडाका बालबालिकाहरूलाई राम्रो शिक्षा लालनपालन र पढाइदिने भन्दै काठमाडौँ लैजान लागिएका १० जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालय…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–३ का २४ वर्षीय दिवश राईलाई मङ्सिर १ गते गिरफ्तार गरेको…

७ महिने नाबालिका आमासँग प्रहरी हिरासतमा

गौमुल गाउँपालिका–४ की कमला रोकायाकी ७ महिने नाबालिका आमासँगै एक सातादेखि जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखिएकी छन् । नेपाली…

प्रहरीले अधिवक्तालाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

सुनसरीको गढी गाउँपालिका–२ निवासी ४१ वर्षीय अधिवक्ता विनोदकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय दुहवीका प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ…

जिल्ला कारागारमा समस्यै–समस्या

जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाइएको छ । खोटाङका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रूपाकोट…

सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपित सुखिपुर नपा–२ का ३५ वर्षीय मोहमद इसराफुल मियालाई इलाका प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यगढी गाउँपालिका–३ का २८ वर्षीय सोमबहादुर तामाङलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई…