INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३४ वर्षीय काकालाई चैत १५ गते तीन वर्ष कैद सजायको फैसला गरेको…

कपिलवस्तुमा ४ सय ६२ जना बालबालिका कुपोषित, एकको मृत्यु

स्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार कपिलवस्तु जिल्लामा ४ सय ६२ बालबालिकामा कुपोषित पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको ०७९/८० को प्रतिवेदनमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मर्चवारी गाउँपालिका–३ का १७ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १० गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले ०८० चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

गृहकार्य नबनाएको आवेगमा बालकमाथि कुटपिट

बोदे बर्साइननगरपालिका–५ स्थितमाउण्ट एभरेष्ट पाराडाइज एकेडेमीमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीय बालकलाई ०८० चैत १० गते विज्ञान शिक्षक बोदे…

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

३० वर्षीया पीडित बालिकाको परिवारलाई न्यायिक प्रक्रियामा अगाडि बढ्न इन्सेकले चैत ८ गते आर्थिक सहयोग प्रदान गरेको छ । बालिकाको…

यौन दुर्व्यवहार घटनाको आरोपितलाई कैद तथा जरिवाना

९ वर्षीया बालिकालाई कर्जन्हा नगरपालिका–५ का २३ वर्षीय सिदार्थ विकले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १ वर्ष…

आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई राहत प्रदान

कोशी प्रदेश सरकारले आगलागीबाट मृत्यु भएका बालबालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपियाँ राहत दिएको छ । हतुवागढी गाउँपालिका-७ पिप्लेमा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय काकालाई इलाका प्रहरी कार्यालय लहानले ०८० चैत ३ गते गिरफ्तार गरेको…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१० अर्खोलेका २१ वर्षीय शिवकुमार श्रेष्ठलाई एक वर्ष…

नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा गिरफ्तार, शिशुको उपचारका क्रममा मृत्यु

पुतलीबजार नगरपालिका– ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा प्रहरीले चैत ३…

कोशी प्रदेशमा आगलागीका घटनामा वृद्धि, बढी सुख्खा हुँदा आगलागीका घटना मौसमविद्

वातावरण विज्ञ तथा मौसमविदहरूले प्रिमनसुनको समयमा वर्षा नहुनुलाई जलवायु परिवर्तनको संशयका रूपमा लिएका छन् । उनीहरूले प्रिमनसुन सुरूआत भइसक्ने समयमा…

विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षिकाद्वारा निर्घात कुटपिट

सुन्दरबजार नगरपालिका– ७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–१, भुजौलीका २२ वर्षीय सुर्जमोहन यादवलाई प्रहरीले ०८० चैत १ गते गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजाय फैसला

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०८० चैत ३ गतेको इजलासले राप्ती गाउँपालिका-१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–१ सुकचैनाका ५६ वर्षीय उमेश रायलाई ०८० चैत १ गते जिल्ला प्रहरी कार्यालय…

शौचालय अभावमा विद्यार्थी र शिक्षकलाई समस्या

शहरको मुटुमै रहेको राजविराज नगरपालिका–४ स्थित आधारभुत विद्यालय केन्द्र नम्बर ६ मा शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरू शौचालय गर्न बाहिर…

सार्वजनिक सरोकारवालाहरूको सवालमा उच्च अदालतद्वारा परमादेशको आदेश

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले ०८० फागुन ३० गते जयेन्दु बालसुधार गृह, नेपालगञ्जमा विद्यालय सञ्चालन स्वीकृति एवम् अनुमति दिने भनि…

बलात्कार घटनाको कसुरमा कैद तथा जरिवाना

१४ वर्षीया बालिकालाई धनगढीमाई नगरपालिका–१४ का २९ वर्षीय मुकेश भन्ने धनबहादुर तामाङ्गले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँसगढी नगरपालिका-२, मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले ०८० फागुन ३० गते गिरफ्तार…