INSEC Online

📅 २०८३ जेष्ठ २१

कैलाली जिल्ला कारागार झडपः उपचारार्थ ४८ जना घइते कैदीबन्दी मध्ये २७ जना डिस्चार्ज

कैलाली जिल्ला कारागारमा ०८२ साउन २३ गते भएको झडपमा परी घइते भएका ४८ जना कैदीवन्दी मध्ये २७ जना कैदीबन्दीहरुलाई साउन…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

नरहा गाउँपालिका–३ स्थित सिरहा पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययरत १४ वर्षीय अनितेश यादवलाई विद्यालयका प्रधानाध्यापक रामप्रकाश यादवले कुटपिट गरेको…

कुटपिट गरी यातना दिएकोे भन्दै न्यायका लागि पहल गरिदिन इन्सेकसँग अनुरोध

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यालय सहयोगी २४ वर्षीय शंकर कार्कीलाई जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल र इन्स्पेक्टर रुपेश शाहले…

पत्नीको मृत्युपश्चात पति गिरफ्तार, घटनाको छानबिन गरी कारबाही गर्न माइती पक्षको माग

बेलडाँडी गाँउपालिका–२ सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट साउन १८ गते विहान आफ्नै घर भित्र झुन्डिएको अवस्थामा मृत फेला परेपछि…

प्रहरी हिरासतमा कुटपिट गरी हत्या गरेको पीडित परिवारको आरोप

इटहरी उपमहानगरपालिका-२ का २० वर्षीय युवराज निरौलाको प्रहरी हिरासतमा हत्या भएको पीडित पक्षले आरोप लगाएको छ । इलाका प्रहरी कार्यालय,…

माओवादी कार्यकर्ताबीच कुटपिट, दुई जना घाइते

नेकपा माओवादी कार्यकर्ताबीच ०८२ साउन ११ गते साँझ महेन्द्रनगरस्थित पार्टी कार्यालयमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् । घाइते…

कुटपिट घटना आरोपितहरु गिरफ्तार

डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहलाई ०८२ असार २२ गते कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले…

तरुण दलका अध्यक्ष गिरफ्तार

वीरेन्द्रनगर नगरपालिका–१ का नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष ४० वर्षीय विनोद गिरीलाई होटलका कर्मचारीलाई खुकुरी प्रहार…

कुटपिट घटनमा पीडित पक्ष र सेनाबीच तीन बुुँदे सहमति

रत्ननगर नगरपालिका–७ का नेचर गाइड गोविन्द राउतमाथि सैनिकद्वारा कुटपिट भएको घटनापछि उत्पन्न विवाद साम्य पार्न सौराहास्थित श्री नयाँ गोरख गण…

कुटपिट घटनाका आरोपित सैनिकविरुद्ध उजुरी

रत्ननगर नगरपालिका–७ का ३० वर्षीय गोविन्द राउतले आफूलालाई निकुञ्ज संरक्षणमा खटिएको सेनाको टोलिले नियन्त्रणमा लिइ कुटपिट गरेको भन्दै इलाका प्रहरी…

नेताद्वारा मजदुरमाथि कुटपिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपिट गरेको भन्दै राजकुमार राईले ०८२ असार २४ गते वडा प्रहरी कार्यालय…

कुटपिट घटनाका आरोपित गिरफ्तार

जिल्ला डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहलाई ०८२ असार २२ गते कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(विप्लव) जिल्ला…

पत्रकारमाथि कुटपिट र दुर्व्यवहार

नेपाल पत्रकार महासंघ रामेछापका वाग्मती प्रदेश परिषद् सदस्य २६ वर्षीय सम्मरबहादुर हायु (प्रशान्त) माथि ०८२ असार २१ गते साँझ रेडियोमा…

डिभिजन वन कार्यालयका प्रमुखमाथि कार्यकक्षमै कुटपिट

जाजरकोटका डिभिजन वन कार्यालयका प््रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै कुटपिट भएको छ । २०८२ असार २२ गते कार्यालय समयमै कार्यालय भित्र…

वडाध्यक्ष कुटपिट घटनाका आरोपित गिरफ्तार

हेटौंडा उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष नवीन सिग्देललाई कुटपिट गरेको आरोपमा काभ्रे जिल्लाको रोशी गाउँपालिकाकी मञ्जु लामालाई प्रहरीले ०८२…

पेस्तोल देखाएर धम्क्याउँदै कुटपिट

दंगीशरण गाउँपालिका–४ का मजदुरहरु ३४ वर्षीय सौगात परियार र २३ वर्षीय केशव परियारलाई इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज वरिष्ठ सई…

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपित गिरफ्तार

नागराईन नगरपालिका-३ की २५ वर्षीया रेणु देवी मण्डललाई दाइजोको निहुँमा कुटपिट गरेका आरोपित २७ वर्षीय पति सुजित मण्डललाई इलाका प्रहरी…

प्रहरीको कुटपिटबाट घाइते

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका ५० वर्षीय मानबहादुर रावतलाई ०८२ असार ३ गते सर्केगाड गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय…

थप दाइजोको निहुँमा घर निकाला गरेको घटनाका आरोपित गिरफ्तार

अर्नमा गाउँपालिका-२ की २३ वर्षीया मनिषा कुमारी गामीलाई थप दाइजोको निहुँमा घर निकाला गरेका आरोपित ४८ वर्षीया सासु ललिता प्रधानलाई जिल्ला…

वडाध्यक्षद्वारा कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी 

 वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी…