जिल्ला डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहलाई ०८२ असार २२ गते कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(विप्लव) जिल्ला सेक्रेटरी विराजन शाहीलाई असार २७ गते गिरफ्तार गरेको छ ।
शाहीलाई प्ररहरीले नलगाड नगरपालिका १० रावतगाउँबाट गिरफ्तार गरेको हो ।
शाहीको असार २७ गते जाजरकोट अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।