INSEC Online

📅 २०८३ असार ११

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

टिकापुर नगरपालिका–४ घर भई कैलाली जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका ५६ वर्षीय रामकिसन चौधरीको ०८२ भदौ ९ गते उपचारका…

जलेश्वर कारागारका कैदीको उपचारको क्रममा मृत्यु

जलेश्वर कारागारमा रहेका कैदी ६० वर्षीय राजकिशोर साहको ०८२ भदौ १ गते मृत्यु भएको छ । अचानक बेहोस भएका साहलाई…

झुम्का कारागारका कैदीको उपचारका क्रममा मृत्यु

सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई ०८२…

आमासँगै कारागारमा बस्न बाध्य बालबालिका

कर्णाली प्रदेशका १० जिल्ला मध्ये चार जिल्लाका कारागारमा आमासँगै बालबालिका बस्न बाध्य भएका छन् । प्रदेश राजधानी सुर्खेत स्थित कारागारमा…

कैलाली जिल्ला कारागार झडपः उपचारार्थ ४८ जना घइते कैदीबन्दी मध्ये २७ जना डिस्चार्ज

कैलाली जिल्ला कारागारमा ०८२ साउन २३ गते भएको झडपमा परी घइते भएका ४८ जना कैदीवन्दी मध्ये २७ जना कैदीबन्दीहरुलाई साउन…

झुम्का कारागारबाट कैदी फरार घटनामा छानविन समिति गठन

क्षेत्रीय कारागार झुम्काबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका खोटाङ जिल्ला, दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री ०८२…

झुम्का कारागारबाट एक जना कैदी फरार

क्षेत्रीय कारागार झुम्काबाट एक जना कैदी ०८२ साउन २७ गते राति फरार भएको कारागार प्रशासनले जनाएको छ । बलात्कार मुद्दामा…

कैलाली जिल्ला कारागार झडपः इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीद्वारा अध्ययन सुरु

कैलाली जिल्ला कारागारमा कैदीबन्दीबिच भएको झडपमा एक जनाको मृत्यु र ४८ जना घाइते भएपछि इन्सेक लगायतका संघसंस्थाहरुको संयुक्त टोलीले ०८२…

मानव अधिकारकर्मीहरुद्वारा भैरहवा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहितको टोलीले ०८२ साउन २६ गते भैरहवा कारागारको अनुगमन गरेको…

कर्णालीका कारागार: क्षमताभन्दा बढीदेखि हिरासतमा राखिन्छ कैदीबन्दी

कर्णाली प्रदेशका १० जिल्ला मध्ये दुई जिल्लामा कारागार छैनन् । हुम्ला र मुगुमा कारागार छैनन् । हुम्लामा नयाँ कारागारको भवन…

कैलाली जिल्ला कारागारमा झडप :  मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न इन्सेक लगायतका संघसंस्थाको माग

जिल्ला कारागार कैलालीमा ०८२ साउन २३ गते राती कैदीबन्दीहरुबीच भएको झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र घाइते भएकाहरुको…

कैलाली जिल्ला कारागारमा झडप :  सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २३ गते राति ११ बजे कैदीबन्दीबीच भएको झडप घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी…

कैदीबन्दीबिच पुनः झडप हुँदा एक जनाको मृत्यु, ४७ जना घाइते

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २३ गते राति ११ बजे पुनः झडप भएपछि एक जना कैदीको मत्यु भएको छ भने…

कैलाली कारागारमा कैदीबन्दीबिच झडप: ६ जना घाइते

जिल्ला कारागार, कैलालीमा ०८२ साउन २२ गते साँझ कैदीबन्दीबिच झडप हुँदा ६ जना घाइते भएका छन् । कारागार भित्र ठाउँको…

क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दीः व्यवस्थापन गर्न समस्या

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँचगुणा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समेत वञ्चित…

कारागारमा चौकीदार नियुक्ति विवाद, मानव अधिकारकर्मीद्वारा अनुगमन

कास्की कारागारमा चौकीदार नियुक्ति विवाद चुलिएपछि अवस्था तनावपूर्ण बनेको छ । कारागार व्यवस्थापन विभागले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि…

कारागारको पर्खाल भत्किएपछि कैदीबन्दीको स्थानान्तरण

सदरमुकाम बेँसीसहरमा रहेको कारागारको गेट र पर्खाल भत्किएपछि कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट…

जिल्ला कारागारमा एक कैदीको मृत्यु

जिल्ला कारागार म्याग्दीमा कैद भुक्तानी गरिरहेका मंगला गाउँपालिका–२ अम्बोटका ४६ वर्षीय शेरबहादुर बिकको ०८२ असार ५ गते बेलुका उपचारको क्रममा…

कैदी मृत्यु प्रकरण घटनाका आरोपित सई गिरफ्तार

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते…

उपचारको क्रममा एक जना कैदीको मृत्यु, कुटपिटका कारण मृत्युभएको पीडित परिवारको आरोप

जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते…