INSEC Online

📅 २०८३ असार ११

इन्सेक प्रतिनिधिको पहलमा जिल्ला कारागारमा खानेपानी ट्याङ्की हस्तान्तरण

इन्सेक जिल्ला प्रतिनिधिको पहलमा साउन १७ गते स्याङ्जा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । इन्सेक…

हुम्लामा कारागार नहुँदा कैदीबन्दीलाई समस्या

हुम्लामा कारागार नभएपछि कैदीबन्दीलाई समस्या भएको छ । जिल्लामा रहेको एक मात्र कारागारको अवस्था जीर्ण भएकाले कैदीबन्दीलाई समस्या देखिएको हो…

उपचारका क्रममा एक बन्दीको मृत्यु, परिवारद्वारा हत्याको आशङ्का, छानबिनको माग

इटहरी उमनपा–१७ का ४६ वर्षीय सञ्जु शेर्पाको मृत्यु पश्चात क्षेत्रीय कारागार झुम्काले शवको पोष्टमार्टम नगरी परिवारलाई बुझाएको घटनाप्रति पीडित पक्षले…

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा सरोकारवाला निकायबिच अन्तरक्रिया

जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा नागरिक समाज हुम्लाको आयोजना तथा इन्सेक, नेपाल…

कारागारमै औपचारिक शिक्षा पूरा गर्दै कैदीबन्दी

औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै…

कैदीबन्दीलाई ढाका बुन्ने तान र न्यानो कपडा प्रदान

जिल्ला कारागार खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ । कारागारका महिला तथा पुरुष कैदीबन्दीले…

क्षमताभन्दा धेरै कैदीबन्दीका कारण त्रिपालमुनिको बास

क्षमता भन्दा धेरै कैदीबन्दी राख्दा त्रिपालमुनि सुत्न बाध्य भएको जिल्ला कारागार घोराहीका कैदीबन्दीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार…

अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ…

कारागारमा झडप हुँदा दुई जना बन्दी घाइते

कारागारमा रहेका कैदीबन्दी बिच झडप हुँदा ध्रुव हरीजन र नविन दर्लामीसहित केही बन्दी घाइते भएका छन् । कारागारमा २०७३ कात्तिक…

क्षमता भन्दा दोब्वर थुनुवा, बसोबासमा समस्या

जिल्ला प्रहरी कार्यालय कालिकोटमा हिरासतको क्षमता भन्दा दोब्वर थुनुवा भएपछि बसोबासमा समस्या भएको थुनुवाहरूले गुनासो गरेका छन् । जीर्ण अवस्थामा…

क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्या

जिल्ला कारागारमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमता…