INSEC Online

📅 २०८३ असार ११

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका सन्देश शर्मा गिरफ्तार

नक्कली भुटानी शरणार्थी मुद्दामा फरार रहेका प्रतिवादी ३७ वर्षीय सन्देश शर्मालाई प्रहरीले ०८२ असोज १९ गते ललितपुर महानगरपालिका–२, बखुन्डोलबाट गिरफ्तार…

नख्खु कारागारबाट फरार ६ सय ५१ कैदीबन्दी फर्कन बाँकी

गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र…

केन्द्रीय कारागारबाट भागेका कैदी पर्सामा गिरफ्तार

काठमाडाैँ जगनाथदेवलस्थित केन्द्रीय कारागारबाट २०८२ भदौ २४ गते भागेका कैदी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।…

कास्की कारागारका ४ सय १३ जना कैदीबन्दी फर्किए

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते कास्की कारागार र बाल सुधार गृहमा आक्रमण भएपछि भागेका कैदीबन्दी र बालबालिकाहरु फर्किने क्रम…

नवलपरासी कारागारमा २ सय २२ कैदीबन्दी फर्किए

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ । नवलपरासी कारागारमा अहिलेसम्म २…

केन्द्रीय कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका पाँच जना कैदीबन्दीहरुलाई रुपन्देही प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ…

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

आन्दोलनको क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका १० जना कैदीबन्दीहरुलाई कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट असोज ५ गते गिरफ्तार…

कर्णाली प्रदेशका ३५ जना कैदीबन्दी अझै सम्पर्क विहीन

आन्दोलनको मौका छोपेर कारागारमा तोडफोड गर्दै ०८२ भदौ २४ गते साँझ भागेका दुई जिल्लाका ३५ जना कैदीबन्दी अझै भेटिएका छैनन् ।…

भरतपुर कारागारमा ५ सय १ कैदीबन्दी फर्किए

भरतपुर कारागार प्रशासनले फर्किने कैदीबन्दीलाई फरक व्यवहार नगरिने भनी ०८२ भदौ २५ गते सूचना सार्वजनिक गरेपछि ५ सय १ जना…

तीन जना फरार कैदी गिरफ्तार

भ्रष्टाचार,  अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्धको जेनजी पुस्ताको आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागार र काठमाण्डौँको नख्खु कारागारबाट फरार भएका तीन…

सप्तरी कारागारबाट भागेका एक कैदी बन्दीको शव फेला

सप्तरी कारागारमा ०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये ३५ वर्षीय सन्तोष कुमार तामाङको शव राजगढ गाउँपालिका–३ नर्घो…

विभिन्न कारागारबाट भागेका कैदी बन्दीहरु प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनको क्रममा देशको केन्द्रीय कारागारबाट भागेका १९ जना कैदीहरुलाई ०८२ भदौ २९ गते कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट गिरफ्तार गरेको…

कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी, एक जना कैदी मृत भेटिए

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर जिल्ला कारागारबाट भागेका एक जना कैदी घरमा मृत भेटिएका छन् । ।बेलडाँडी गाँउपालिका–१ का २६ वर्षीय…

इन्सेक प्रतिनिधिको कार्यालयमा सम्पर्कमा आएका कैदीलाई प्रहरीको जिम्मा

इन्द्रावती गाउँपालिका–११ स्थायी घर भई सुनसरी जिल्लाको झुम्का कारागारबाट भागेका कैदी २९ वर्षीय सुरेश अधिकारी ०८२ भदौ ३१ गते इन्सेक प्रतिनिधिको कार्यालय, सिन्धुपाल्चोकमा आत्मसमर्पण…

भरतपुर कारागारबाट भागेका कैदीबन्दी बर्दियाबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा चितवनको भरतपुर कारागारबाट भागेका ४७ वर्षीय कैदीबन्दीलाई ०८२ भदौ २७ गते बेलुकी प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका-७…

विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई ०८२ भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार…

रामेछाप कारागारका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप कारागारमा कैदीबन्दी भाग्नलाग्दा स्थिति नियन्त्रणमा लिन ०८२ भदौ २६ गते सुरक्षाकर्मीले चलाएको गोली लागि घाइते भएका जनकपुर उपमहानगरपालिका–१२ का…

रसुवाबाट भागेका ९८ मध्ये ९० कैदीबन्दी गिरफ्तार

रसुवाको धुन्चेस्थित कारागारबाट ०८२ भदौ २५ गते भागेका ९८ जना कैदीबन्दी मध्ये भदौ २९ गते साँझसम्म ९० जनालाई गिरफ्तार गरिएको…

सुदूरपश्चिम प्रदेशः कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी

जेन–जी प्रर्दशनकारीहरुले भदौ २३ र २४ गते गरेको विरोध प्रर्दशन र सरकारी तथा नीजि भवनमा गरेको आगजनी र तोडफोको मौका…

नेपालका कारागार र बाल सुधार गृह: भदौ २४ गतेपछिको अवस्था

गम्भीर अपराधमा संलग्न अपराधी फरार भएपछि आम नागरिकमा त्रास बढेको छ । अदालतले सुनाएको सजाय कार्यान्वयन नहुनु र अपराधी सजिलै…