INSEC Online

📅 २०८३ असार ११

जिल्ला कारागारका कैदीबन्दीमा क्षयरोग सङ्क्रमण बढ्दै !

नवलपरासी जिल्ला कारागारका कैदीबन्दीहरूमा क्षयरोग सङ्क्रमण बढ्दै गएको छ । उक्त कारागारका कैदीबन्दीहरूमा क्षयरोग सङ्क्रमण हुनेको सङ्ख्या १ सय ११…

कैदीबन्दीलाई सीप विकास तालिम सञ्चालन गरिँदै !

जुम्ला करागारका कैदीबन्दीका लागि सीप विकास सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कारागार विभाग, कारागार कार्यालय जुम्लाको आयोजनामा एक महिने…

जिल्ला कारागारभित्र एक थुनुवाको मृत्यु

जाजरकोट जिल्ला कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका-१०,…

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक

कोशी प्रदेशको तीन महिनाको मानव अधिकार अवस्था सार्वजनिक गरिएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि…

इन्सेकद्वारा जिल्ला कारागार अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा जिल्ला कारागार शाखा मुस्ताङको अनुगमन गरिएको छ । घरपझोङ गाउँपालिकामा रहेको जिल्ला कारागार…

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा स्वास्थ्यमा समस्या !

क्षमताभन्दा बढी कैदीबन्दी राख्दा कैदीबन्दीहरूको स्वास्थ्यमा समस्या देखिएको छ । ३ सय ५२ जनाको क्षमता रहेको जिल्ला कारागार कपिलवस्तुमा अहिले…

बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या

बर्दिया कारागारमा औषधी अभाव हुँदा कैदीबन्दीलाई समस्या भएको छ । क्षमताभन्दा कैदीबन्दी रहेको बर्दिया कारागारमा कैदीबन्दीको सङ्ख्या अनुसार औषधी उपचार…

नाउपाका संरक्षक रेशम चौधरी गिरफ्तार

नगरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले ०८२ वैशाख १७ गते गिरफ्तार गरेको छ । नाउपाको पार्टी र…

कारागारबाट एक जना कैदी फरार

राजविराज नगरपालिकास्थित कारागार कार्यालयबाट ०८२ वैशाख १४ गते राती एक जना कैदी फरार भएका छन् । चोरी मुद्दामा धरौटी रकम बुझाउन…

बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बालबन्दी राख्दा समस्या !

बालसुधार गृह भैरहवामा क्षमताभन्दा बढी बालबन्दीहरू राख्दा बालकहरूमा विभिन्न खालका समस्या भएको छ । भैरहवास्थित बालसुधार गृहको क्षमता ४० जनाको…

बलात्कार तथा मानव बेचबिखन घटनाका फरार कसूरदार गिरफ्तार

१६ वर्षीया बालिकालाई ०७२ चैत ७ गते बलात्कार तथा बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–१ का ३२ वर्षीय फरार…

सुधारगृह हुन सकेनन् कोशीका कारागार

अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका जिल्ला…

जिल्ला कारागारमा बिरामी सङ्ख्या बढ्दै

जिल्ला कारागारमा बिरामी सङ्ख्या बढ्दै गएको छ । हरेक गर्मीमा उच्च हुने बिरामी सङ्ख्यामा यस वर्ष भने गर्मी सुरु नहुँदै…

कैदीबन्दीहरु आधारभूत अधिकारबाट समेत वञ्चित

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समते…

उद्यमशील बन्दै कैदीबन्दीहरू, बजारीकरणमा मेला महोत्सवको थप सहयोग

पाल्पा कारागारका कैदीबन्दीहरूले उत्पादन गरेका सामाग्रीहरूको बजारीकरणका लागि स्थानीय मेला महोत्सव सहयोगी बनेको छ । पाल्पा कारागारका कैदीबन्दीहरूले कारागार भित्रै…

आमा पुर्पक्षमा रहँदा बालबालिका कारागारमा !

जिल्ला कारागार बागलुङको महिला कैदीबन्दी राख्ने भवनमा यतिबेला दुई जना बालबालिका छन् । चार वर्षीय बालक कारागार पुगेको १० महिना…

कारागारमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा समस्या

जिल्ला कारागार गोरखामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको छ । कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकमी नहुँदा…

कोठाबाहिर निस्कन पाउँदैनन् मुस्ताङ कारागारका कैदी

जिल्ला अदालत मुस्ताङले बलात्कार कसुरमा जन्मकैदको फैसला सुनाइएका एक कैदी अब २५ वर्षसम्म एउटै कोठामा थुनिने त्रासमा छन् । सजाय…

आमा पूर्पक्षमा रहँदा चार वर्षीया बालिका कारागारमा

झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी चार वर्षीया बालिका यतिबेला पर्वत जिल्ला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छिन् ।…

बालसुधार गृहको विषयमा दायर गरिएको रिटमा अदालतद्वारा विपक्षीको नाममा परमादेश जारी

बालसुधार गृहमा रहेका बालकहरूको आधारभुत बालअधिकार र बालन्यायको लागि सार्वजनिक सरोकारको विषयमा ०८१ जेठ ३० गते दायर गरेको रिटमा उच्च…