INSEC Online

📅 २०८३ असार १९

editor

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरेर मनाइयो

७३ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरीे मङ्सिर २४ गते मनाइएको छ । पर्वत प्रतिनिधि सन्तोष…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ४८ वर्षीय पुरूषलाई प्रहरीले मङ्सिर २३ गते घरबाटै गिरफ्तार गरेको छ । मङ्सिर…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरेर मनाइयो

रूकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ०७८ मङ्सिर २३ गते सदरमुकाम खलङ्गामा अन्तरक्रिया…

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम सहित मङ्सिर २४ गते मनाइएको छ । “जीवन मर्यादा समानता र स्वतन्त्रताको…

द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता जनाउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा मङ्सिर…

इन्सेकको रोहबरमा उद्धार गरिएका बालबालिकालाई घर पठाइयो

इट्टाभट्टामा लैजान लागिएका ६ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालय सल्यानले उद्धार गरी घर फर्काएको छ । बनगाड कुपिण्डे नगरपालिका–१० निवासी…

विविध कार्यक्रम गरी प्रदेश २ मा मानव अधिकार दिवस मनाइयो

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको संरक्षणका लागि प्रदेश सरकार दृढ भएको बताउनुभएको छ । धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २४ गते)

मङ्सिर २४ गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ७ सय…

मानव अधिकारको प्रत्यभूति र लैङ्गिक हिंसा अन्त्य गर्न प्रतिवद्ध छौँः मन्त्री जोशी

मानव अधिकारको प्रत्यभूति र लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताउनु भएको…

संविधानलाई इमान्दारीका साथ कार्यान्वयन गर्न सके मानव अधिकारको प्रत्याभूत हुन्छ : सभामुख अधिकारी

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानलाई इमान्दारीका साथ कार्यन्वयन गर्न सके मानव अधिकारको प्रत्याभूत हुने बताउनु भएको छ ।…

विव्यस सदस्यद्वारा शिक्षकमाथि कुटपिट, विद्यालयमै भयो मिलापत्र

सर्केगाड गाउँपालिका–७ रोडिकोट घर भई सोही गाउँपालिका–८ अंशुबा निमावि रादेउमा कार्यरत ४७ वर्षीय शिक्षक बमबहादुर छत्याललाई सोही गाउँपालिका–८ रादेउ घरभई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–७ कर्महवाका १८ वर्षीय दिनेश यादवलाई मङ्सिर २२ गते कर्महवाबाट…

हाकु स्वास्थ्य चौकीमा औषधि अभाव

आमाछादिङमो गाउँपालिकाको हाकु स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । ज्वरो आउने, छाति दुख्ने समस्याले…

यौन दुर्व्यवहार कसुरमा तीन महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–५ का ३२ वर्षीय लालबहादुर बिकलाई तीन महिना कैदको फैसला…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २३ गते)

मङ्सिर २३ गते १ सय ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ५ सय…

आयोगको वार्षिक प्रतिवेदनः मानव अधिकारको अवस्था सन्तोषजनक हुन नसकेको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । संविधानको धारा…

द्वन्द्व पीडित परिचयपत्र वितरण स्थगन गर्न सर्वोच्चको अन्तरिम आदेश

सत्य निरुपण तथा मेलमिलाप आयोगले वितरण गरिरहेको द्वन्द पीडित परिचयपत्र वितरण प्रक्रिया स्थगन गर्न सर्वोच्च अदालतले मङ्सिर २१ गते अन्तरिम…

मानव अधिकारकर्मीहरूद्वारा बाल सुधार गृहको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरमलगायत मानव अधिकार सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २३ गते  बाँकेको डुडुवा गाउँपालिका–६…

अध्यक्ष र उपाध्यक्षबिच कुटपिट हुँदा अध्यक्ष घाइते  

छिन्नमस्ता गाँउपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच मङ्सिर २१ गते भएको कुटपिटका कारण अध्यक्षका दुई ओटा दाँत झरेका…

सहुलियत दरको चामल ढुवानी नहुँदा स्थानीय मर्कामा

सहुलियत दरको चामल ढुवानी नहुँदा उत्तरी गोरखाका स्थानीय मर्कामा परेका छन् । चालु आर्थिक वर्षको झण्डै ६ महिना बित्दासम्म सहुलियत…