INSEC Online

📅 २०८३ असार १९

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने १७ वर्षीय बालकलाई प्रहरीले मङ्सिर २१ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका–१ रामपुरवाका १९ वर्षीय विक्रम सहानीलाई मङ्सिर २२ गते  गिरफ्तार गरेको छ…

१३ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु

“विधिको शासन कायम गरौँ, मानव अधिकारको सम्मान गरौँ” भन्ने नाराका साथ १३ औं मानव अधिकार राष्ट्रिय महाभेला मङ्सिर २२ गतेदेखि…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २२ गते)

मङ्सिर २२ गते २ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ३ सय…

आगो तापेर रात कटाउनु पर्ने बाध्यतामा चेपाङ बालबालिका

बेनिघाट रोराङ गाउँपालिकाका चेपाङ समुदायका बालबालिका अझै पनि आगो बालेर रात कटाउन बाध्य छन् । बेनिघाट रोराङ गाउँपालिका-२ सिमथलीका कालीबाहादुर…

मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा पर्ने छःः मन्त्री जोशी

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मानव अधिकार रक्षकसम्बन्धी कानुन निर्माण कार्य सरकारको पहिलो प्राथमिकतामा पर्ने बताउनु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका– १ लहरेसीमलका २१ वर्षीय लक्ष्मण हमाललाई ०७८ मङ्सिर २१ गते गिरफ्तार…

अधिकारकर्मीहरूद्वारा कारागारको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, जिल्ला बारलगायतका सङ्घ संस्थामा आवद्ध  अधिकारकर्मीहरूले मङ्सिर २२ गते  बाँके कारागारको अनुगमन गरेका छन् ।…

बलात्कार कसुरमा जन्म कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले घोराही उप–महानगरपालिका –१३ का २६ वर्षीय गोविन्द विक र १८…

कमजोर आर्थिक अवस्था र जन्मदर्ता नहुँदा बालबालिका विद्यालय जानबाट वञ्चित

नेपालको संविधान २०७२ को धारा ३९ (२) मा बालबालिकाको हक अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, स्याहार,…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका‒३ का २५ वर्षीय चन्दीनारायण चौधरीलाई सात वर्ष कैद सजायको फैसला…

बलात्कार र हत्या घटनाका आरोपित गिरफ्तार

पटेर्वा गाविस–१ का सबुद मियाँको हत्या र मियाँकी बुहारी सगिरा खातुनको बलात्कारपछि हत्या गरी खाल्डोमा गाडेर ‘फरार’ रहेका सुरुङगा नगरपालिका–१०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नगरपालिका–१० का ४० वर्षीय हरिबहादुर गुरुङलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ…

पठनपाठन नभएको विरोधमा विद्यार्थीद्वारा सडक अवरूद्ध

कोशी गाउँपालिका‒१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पठनपाठन नभएको आरोप लगाउँदै विरोधमा मङ्सिर २० गते पूर्व‒पश्चिम राजमार्ग अवरूद्ध पारेका…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इन्द्रवती गाउपालिका–४ नवलपुरका ३५ वर्षीय ज्ञाने लामालाई प्रहरीले ०७८ मङ्सिर २१ गते काठमाडौँको…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–३ का २६ वर्षीय जीवन पाण्डेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–५ का ४० वर्षीय विजय श्रेष्ठलाई प्रहरीले ०७८ मङ्सिर २० गते लिशंखुपाखरबाट…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२ का २२ वर्षीय राकेश यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २१ गते)

मङ्सिर २१ गते २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार १ सय…