INSEC Online

📅 २०८३ असार १५

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१४ माँझीबस्ती स्थायी घर भई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिवास नगरपालिका–१२ का ७५ वर्षीय राजेन्द्र महतोलाई ०८२ मङ्सिर २६…

हेटौंडामा सडक विस्तारका क्रममा पाँच मजदुर घाइते, उपचार खर्चमा समस्या

हेटौंडा उपमहानगरपालिकामा सडक विस्तारको क्रममा ०८२ मंसिर २० गते सडक डिभिजनले डोजर प्रयोग गरी भत्काएर अधुरो छोडिएका घरहरू अहिले मजदुर…

अधिकांश शिक्षक र विद्यार्थी बिरामी, विद्यालय तीन दिन बन्द

शिक्षक र विद्यार्थीहरुमा रुघाखोकी र घाँटी दुख्ने समस्या देखिएपछि मेलुङ गाउँपालिका–६ स्थित त्रिभुवन माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको…

प्रादेशिक अस्पतालमा निःशुल्क औषधीको अभाव

दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालमा सरकारले प्रदान गर्ने निःशुल्क औषधी समेत नपाउने गरेको बिरामीहरुले गुनासो गरेका छन्…

बालविवाहका कसूरदारलाई एक वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतले ०८२ मंसिर २८ गते डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई…

एक जना फरार थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय,बिर्तामोडबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ। इलाका प्रहरी कार्यालय,…

बलात्कार गरेको कसुरमा २२ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–१ का ६८ वर्षीय बाबुलाई २२ वर्ष कैदको सजायको फैसला…

हत्या घटनाका आरोपितहरु गिरफ्तार

पोखरा महानगरपालिका–१६ घर भई पोखरा महानगरपालिका–१० रामघाट बस्ने ६० वर्षीय रमेश सुनारको हत्याको आरोपमा पाल्पा जिल्ला रामपुर घर भई पोखरा…

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका दुईजना कैदीलाई चोरिको आरोपमा प्रहरीले ०८२ मंसिर ११ गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–१ का २१ वर्षीय पीडितका दाजुलाई १८ वर्ष कैद सजायको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार 

मादी नगरपालिका-३ की ३७ वर्षीया मीना शेर्पाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति प्रेम दोर्ची शेर्पालाई गिरफ्तार…

पत्नी हत्या घटनाका आरोपित आठ वर्षपछि गिरफ्तार

भोजपुर नगरपालिका- ६ देउरालीका ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति नारदमणि राईलाई आठ वर्षपछि…

झुम्का कारागारबाट फरार एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार, कार्यालय झुम्काबाट फरार भएका एक जनालाई थुनुवालाई प्रहरीले गिरफ्तार…

मानव बेचविखन घटनाका आरोपित ६ वर्षपछि गिरफ्तार

मानव वेचविखन घटनाका आरोपितलाई प्रहरीले ६ वर्षपछि ०८२ मंसिर २७ गते गिरफ्तार गरेको छ । सुन्दरहरैँचा नगरपालिका–७ की ४८ वर्षीया…

कर्मचारीमाथि दुर्व्यवहार

बर्दघाट नगरपालिका– १ पुनर्बासमा रहेको ग्रामीण आवास कम्पनी लिमिटेडमा कार्यरत कर्मचारी ४२ वर्षीय महेन्द्र थापालाई ०८२ मङ्सिर २६ गते आफूहरुलाई…

पर्सा कारागारका कैदीको उपचारको क्रममा मृत्यु

पर्सा कारागारमा रहेका ३८ वर्षीय कैदी अनिल महतोको उपचारको क्रममा मृत्यु भएको छ । सुगर र प्रेसरका रोगी महतोको स्वास्थ्य…

नुवाकोटमा ८ हजार ३ सय ९६ जना मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नुवाकोट जिल्लामा ८ हजार ३ सय ९६ जनाले मतदाता नामावलीमा नाम…

काठमाडौँमा ६२ हजार ४ सय १ जना मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ जिल्लामा ६२ हजार ४ सय १ जनाले मतदाता नामावलीमा नाम…

सुधारगृहबाट फरार एक जना गिरफ्तार

विराटनगर–३ स्थित बाल सुधारगृहबाट ०८२ कात्तिक २० गते प्रहरीलाई धक्कामुक्की गरी भागेका १९ वर्षीय बाल बिज्याइँकर्ता कर्तव्य ज्यान मुद्दाका दोषीलाई…