INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१४ माँझीबस्ती स्थायी घर भई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–७ गेरुवाखोलामा बस्दै आएका ३९ वर्षीय झड्केलो बाबुलाई ०८२ मंसिर २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मंसिर १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मंसिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण मंसिर १९ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

सुमित्रा आचार्य

अन्य

भिडियो