INSEC Online
📅 २०८३ जेष्ठ २३
नेपाली
English
Facebook
Twitter
Youtube
Menu
प्रदेश
कोशी प्रदेश
भोजपुर
धनकुटा
इलाम
झापा
खोटाङ
मोरङ
ओखलढुङ्गा
पाँचथर
सङ्खुवासभा
सोलुखुम्बु
सुनसरी
ताप्लेजुङ
तेह्रथुम
उदयपुर
मधेस प्रदेश
पर्सा
बारा
रौतहट
सर्लाही
धनुषा
सिरहा
महोत्तरी
सप्तरी
बागमती प्रदेश
सिन्धुली
रामेछाप
दोलखा
भक्तपुर
धादिङ
काठमाडौँ
काभ्रे
ललितपुर
नुवाकोट
रसुवा
सिन्धुपाल्चोक
चितवन
मकवानपुर
गण्डकी प्रदेश
बागलुङ
कास्की
गोरखा
लमजुङ
मनाङ
मुस्ताङ
म्याग्दी
नवलपरासी(सुस्ता पूर्व)
पर्वत
स्याङ्जा
तनहुँ
लुम्बिनी प्रदेश
नवलपरासी (सुस्ता पश्चिम)
कपिलवस्तु
अर्घाखाँची
रुपन्देही
गुल्मी
पाल्पा
दाङ
प्यूठान
रोल्पा
बाँके
बर्दिया
रूकुम (पुर्व)
कर्णाली प्रदेश
रुकुम (पश्चिम)
सल्यान
डोल्पा
हुम्ला
जुम्ला
कालिकोट
मुगु
सुर्खेत
दैलेख
जाजरकोट
सुदुरपश्चिम प्रदेश
कैलाली
अछाम
डोटी
बझाङ
बाजुरा
कञ्चनपुर
दार्चुला
डडेल्धुरा
बैतडी
Menu
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
समाचार
अन्तर्वार्ता
फिचर
विचार मञ्च
जनमत
प्रतिवेदन
इन्सेक गतिविधि
प्रेस विज्ञप्ति
INSECOnline
editor
बाल श्रम
INSECOnline
२०७३ चैत्र १७
बालिकाको उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइयो
१४ वर्षीया बालिकालाई चैत १७ गते मानव अधिकारकर्मीहरूको पहलमा आफन्तको घरबाट उद्धार गरी पुनर्स्थापना केन्द्रमा पठाइएको छ । जिल्ला बालकल्याण…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १६
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अहेबको शव फेला
सर्लाही जिल्ला गोडैता नपा-११ घर भई वीरगञ्ज उमनपाको रमगढवा स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत २८ वर्षीया बबिताकुमारी पण्डित कुम्हालको चैत…
बहुबिवाह
INSECOnline
२०७३ चैत्र १६
बहुविवाह घटनाका आरोपित गिरफ्तार
चिङ्गाड गाँउपालिका-४ की बालकुमारी रानाले आफू घरमा हुँदा हुँदै २३ वर्षीय पति टोपबहादुर राना र २३ वर्षीया बसन्ती सिं रानाले…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १६
बेपत्ता व्यक्तिको खोजविनका लागि भन्दै थप ६ वटा उजुरी दर्ता
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका नागरिकका परिवारका लागि छुट निवेदन माग गरेपछि दाङमा थप ६ वटा उजुरी दर्ता…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १६
सत्य निरूपण आयोगले पीडितहरूको आँसुमा होली खेलेको आरोप
सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीले द्वन्द्व पीडितहरूको आँसुमा होली खेल्दै बसेको तनहुँका पीडितहरूले आरोप लगाएका छन् । स्थानीय शान्ति…
बहुबिवाह
INSECOnline
२०७३ चैत्र १६
बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला
गुराँस गाउँपालिका-५ का २४ वर्षीय डिलबहादुर रामजालीलाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले दुई वर्षकैद र १५ हजार रूपियाँ जरिबानाको फैसला…
घरेलु हिंसा
INSECOnline
२०७३ चैत्र १६
पत्नीलाई खुकुरी प्रहार गरेको आरोपमा गिरफ्तार
विदुर नपा-६ मान्द्रेढुङ्गाकी ४४ वर्षीया राममाया राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४६ वर्षीय पति यमलाल राईलाई चैत…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १६
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा गोलबजार नपा-३ का १८ वर्षीय अशोक लामालाई जिल्ला अदालतले २ वर्ष ६ महिना…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७३ चैत्र १६
गरिबीका कारण गिट्टी कुट्न बाध्य छन् जाजरकोटका बालबालिका
सात वर्षीया लक्ष्मी सबेरै उठछिन् । बासी रोटी पोलेथीनमा पोको पार्छिन् । भाइलाई पिठ्यूँमा बोकी काममा लाग्छिन् । राम्रो खाने…
निर्वाचन
INSECOnline
२०७३ चैत्र १६
एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति चैत १५ गते निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको राससले…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १६
ढुङ्गा प्रहार गरी हत्या
नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य भेरीमालिका-३ का रवीन्द्र शाहको चैत १५ गते अज्ञात समूहले हत्या गरेको राससले जनाएको छ ।…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७३ चैत्र १६
नागरिकता ऐन नबनेको भन्दै प्रशासन कार्यालयले नागरिकता नदिएको पीडितहरूको गुनासो
वीरेन्द्रनगर नपा-९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र उनका १७ वर्षीय भाइ सुरज मेहत्तर पोडेलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतले…
दुर्व्यवहार
INSECOnline
२०७३ चैत्र १६
नेताका परिवारमाथि मोर्चाका कार्यकर्ताद्वारा दुर्व्यवहार
राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार
INSECOnline
२०७३ चैत्र १६
कानुन कार्यान्वयन नहुँदा नागरिक अधिकार ओझेलमाः सरोकारवाला
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्मचार्यले कानुन कार्यान्वयन नहुँदा जनताका अधिकारहरू ओझेलमा परेको बताएका छन् ।…
प्रेस विज्ञप्ति
INSECOnline
२०७३ चैत्र १६
पेट्रोल बम प्रहार घटनाका दोषीलाई कारबाही गर्न माग
अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र द काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाको…
कार्यक्रम
INSECOnline
२०७३ चैत्र १५
समाज कल्याण परिषदको कदमप्रति सरोकारवाला रूष्ट
समाज कल्याण परिषदले सामाजिक सङ्घसंस्थालाई नियन्त्रण गर्ने अभिप्रायले अनावश्यक दुःख दिने गरेको भन्दै काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले अबिलम्ब त्यस्तो…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १५
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५…
मुख्य समाचार
INSECOnline
२०७३ चैत्र १५
मानव अधिकार संरक्षणका लागि विभेदमूखी पद्धति त्याग्नुपर्नेमा जोड
मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सबै पक्षले विभेदमूखी पद्धति तत्काल त्याग्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । राष्ट्रिय मानव…
बालविवाह
INSECOnline
२०७३ चैत्र १५
स्थानीयबासीले बालविवाह बदर गराए
१५ वर्षीया एक बालिकालाई अभिभावकले जबरजस्ती गराएको विवाह स्थानीयबासिन्दाले चैत १४ गते बदर गराएका छन् । आफूलाई जबरजस्ती विवाह गराएको…
बलात्कार
INSECOnline
२०७३ चैत्र १५
बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला…
1
...
1426
1427
1428
1429
1430
...
1505