INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

मानव बेचबिखनका आरोपित गिरफ्तार

२२ वर्षीया र २३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै किर्गिस्थान लैजाँदै गरेको अवस्थामा…

द्वन्द्व पीडित भन्छन्-‘सरकार अन्तरिम राहत देऊ !’

विगतको सशस्त्र द्वन्द्वका पीडितहरूले सरकारलाई अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । द्वन्द्व समाप्त भएको वर्षौँ बित्दा पनि पीडिहरूले…

डिएसपीले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीद्वारा उजुरी

जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवानलाई कार्यालय प्रमुखसमेत रहेका डिएसपी केदार रजौरेले कार्यस्थलमा दुर्व्यवहार गरेको भन्दै कारबाहीका लागि माथिल्लो…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई चैत २४ गते गिरफ्तार गरेको छ ।   पीडित…

राजनीतिमा अपराधीकरणले मानव अधिकार उल्लङ्घनः सदस्य पौड्याल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले नेपालको राजनीतिमा अपराधीकरण हावी भएकाले मानव अधिकार उल्लङ्घन नघटेको बताए । उनले…

यौन शोषण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा गौशाला नपा-५ स्थित जनता माविका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनारलाई इलाका प्रहरी…

नाम्लो बाटेर आयआर्जन गर्दै पाल्पा कारागारका बन्दीहरू

पाल्पा कारागारका पुरुष बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी लिँदै आएका छन् । कारागारमा रहेका पुरुष बन्दीहरूले…

मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत…

पूर्जा नभएका भूकम्पपीडितका समस्या सम्बोधन गरिने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागी पनि आवश्यक व्यवस्था मिलाउन पहल…

निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्न ध्यानाकर्षण

बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय अभियान र मानव अधिकार सञ्जाल नेपालगञ्जले चैत २२ गते स्थानीय तहको निर्वाचनमा बालबालिका र…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा याङशीला-३ का ४२ वर्षीय टङ्कबहादुर लिम्बुलाई जिल्ला अदालत मोरङले पाँच वर्षकैद फैसला गरेको…

बाल क्लब सञ्जालको सक्रियतामा बालविवाह रोकियो 

स्थानीय बाल क्लब सञ्जालले १४ वर्षीया बालिका र १६ वर्षीय बालकबिच चैत १६ गते भएको विवाह बदर गर्न र आरोपितलाई…

आयआर्जनका लागि कैदीबन्दीले उद्यम सुरु गरे

कारागारका कैदी बन्दीहरूले आयआर्जनका लागि उद्यम सुरु गरेका छन् । सल्यान कारागारभित्र विभिन्न उद्यम गरी मासिक २५ हजार रुपियाँसम्म आम्दानी…

गरिबीका कारण मजदुरीमा इस्माका बालबालिका (फोटोफिचर)

गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् । उनले…

कुटपिट घटनाका आरोपित गिरफतार

इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका-१ की २८ वर्षीया रीना चाईको उजुरीका आधारमा प्रहरीले बहुविवाह घटनाका आरोपित ३५ वर्षीय रमेश चाई र सोही ठाउँकी…

राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ ।…

मतदाता नामावली स्वीकृतः आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको राससले जनाएको छ । आयोगका…

निर्वाचन आयोगमा धर्ना दिन पुगेका पूर्वप्रधानमन्त्री भट्टराई लगायत गिरफ्तार

नयाँ शक्ति पार्टीको संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कान्तिपथस्थित निर्वाचन आयोगमा चैत २० गते बिहान धर्ना दिन गएको बेला प्रहरीले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नपा-११ आम्तेककी ३२ वर्षीया मुना मोक्तानलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति हर्क मोक्तानलाई चैत…