INSEC Online

📅 २०८३ जेष्ठ २३

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले व्यास नपा-१२ मुसेखोलाका ६० वर्षीय भिमबहादुर सार्कीलाई चैत १४ गते गिरफ्तार गरेको…

बलात्कार गरेको ठहर गर्दै १२ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सल्यान जिल्ला शारदा नपा-१५ का २३ वर्षीय रमेश रावललाई १२ वर्षकैदको…

रेबिजविरूद्धको सुई अभाव हुँदा बिरामी मर्कामा

सल्यानका स्वास्थ्य संस्थामा रेबिजविरूद्धको सुईको अभाव भएको छ । कुकुर तथा अन्य जनावरले टोकेका बिरामीलाई लगाइने रेबिजविरूद्धको सुईको अभाव भएपछि…

कुटपिट घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाँउपालिका-२ बडियाँकी २३ वर्षीया माधवी जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दिपेन्द्र जोशीलाई चैत १४ गते गिरफ्तार…

नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट तीन जना घाइते भएको अनेरास्ववियुको आरोप

सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बारा जिल्ला डुमरवाना-४ का २८ वर्षीय शिवशङ्कर चौधरीलाई चैत १३ गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका-१ पूर्वखोलाका ४५ वर्षीय वीरबहादुर आलेलाई चैत १३ गते गिरफ्तार गरेको…

महिला कैदीबन्दीद्वारा आयमुलक सीपको माग

जिल्ला कारागार सल्यानका कैदीबन्दी महिलाहरूले कारागार भित्र प्रौढ कक्षा सञ्चालन र  आयमुलक सीप सिकाउन माग गरेका छन् । ‘अक्षर चिन्नु…

बलात्कार घटनाका विभिन्न मुद्दामा कैद सजायको फैसला

विभिन्न जिल्ला अदालतमा चलिरहेका बलात्कारसम्बन्धी मुद्दामा कैद फैसला भएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा-१ घोर्थलीका २२ वर्षीय राजकुमार मगरलाई चैत १३ गते गिरफ्तार गरेको…

तराई मधेस आन्दोलनबारे बुझ्दै छानबिन आयोग

तर्राई, मधेस र थरुहट आन्दोलनको क्रममा भएको घटनाहरू बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको…

‘अनलाइन निर्देशिका’ खारेजको माग गर्दै सर्वोच्चमा रिट

अनलाइन निर्देशिका खारेजको माग गर्दै चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर भएको राससले जनाएको छ । पत्रकार प्रवेश सुवेदी,…

पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत…

मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार…

इन्सेक प्रतिनिधि स्थानीय शान्ति समितिको सदस्यमा चयन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि अमर सुनारलाई स्थानीय शान्ति समिति दैलेखले सदस्य पदमा मनोनयन गरेको छ ।…

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी ३० वर्षीया जानकी बोहोरालाई धारिलो हतियार (हँसिया)ले प्रहार गरी ३८ वर्षीय पति करी बोहोराले चैत १२ गते…

मोर्चाद्वारा जिल्ला समन्वय समिति र जलेश्वर नपाको कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समितिको कार्यालय र जलेश्वर नगरपालिकाको कार्यालयमा चैत ११ गते तालाबन्दी गरेको छ । जिल्ला…

विविध कार्यक्रम गरी सत्य अधिकार दिवस मनाइयो

प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सत्य…

बहुविवाह गरेको कसुरमा दुई वर्षकैदको फैसला

नारायण नपा-७ जार्जेखोलाका २८ वर्षीय गणेशबहादुर खत्री र महाबु गाउँपालिका-६ रानीवनकी २१ वर्षीया सीताकुमारी खत्रीलाई बहु्विवाहको आरोपमा दैलेख जिल्ला अदालतले…

आयोगद्वारा एसएसवीको गोली लागि ज्यान गुमाएका साहको परिवारसँग भेटघाट

राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षअगाडि भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली  लागि ज्यान गुमाएका अमाही बरियातीका बासुदेव साहको…